२२ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र मन्दीमा गएको र निजी क्षेत्र संकुचित बन्दै गएको बताएको छ । पछिल्ला तीन त्रैमासमा आर्थित वृद्धिदर ऋणात्मक रहनुले अर्थतन्त्रमा मन्दीको अवस्था देखाएको महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उत्पादनमूलक उद्योग, निर्माण र व्यापारको वृद्धिदर ऋृणात्मक हुनु भनेको निजी क्षेत्र संकुचित हुँदै गएको संकेत भएको […]