सरकार र निजी क्षेत्र एकै रथका दुई पाङ्ग्रा : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले सरकार र निजी क्षेत्र एकै रथका दुई पाङ्ग्रा भएको बताएका छन् । उनले आज सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै निजी क्षेत्रको सहभागिता विना आर्थिक विकास असम्भव रहेको बताएका हुन् ।‘आर्थिक विकास निजी क्षेत्रको सहभागिता र सहयोग विना सम्भव छैन,’ उनले भने, ‘त्यसैले नीजि क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्छ ।’ मुलुकको अर्थतन्त्र, रोजगारी, पूँजी निर्माण, लगानी आकर्षणका महत्वपूर्ण आधार नि

सम्बन्धित सामग्री

सरकार र निजी क्षेत्र मिलेर आर्थिक समस्या समाधान गर्नुपर्छ : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नुपर्ने बताएका छन् ।  आइतबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सको ७१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख सापकोटाले मुलुकको अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकार र निजी क्षेत्रले बृहत् छलफल र सम्वाद गरेर समाधान गर्नुपर्ने बताए ।  राष्ट्रिय जीवनका...