काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । सोमबार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै उहाँले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको रहेको बताउनुभयो । मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्नुपर्नमा […]