युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद विकास ऐन २०७७, यसको नियमावली तथा डेढ दशक पुरानो खेलकुद नीति संशोधनको तयारीमा छ । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नीति र कानुनमा परिवर्तन गरेर मात्र यसको विकास र समृद्धि अघि बढ्ने निष्कर्ष निकालेका छन् । सिंगो मन्त्रालयको तयारी सोही अनुसार अघि बढेको देखिन्छ । राष्ट्रिय खेल संघसहित स...