Use App
Read now
(current)
Download
Khabarhub
कार्तिक २०७८
चुट्किला : भ्रम पर्यो
स्वास्नी : हिजो राती निद्रामा तिमी मलाई गाली गर्दै थियौ नि । लोग्ने : तिमीलाई भ्रम पर्यो जस्तो छ । स्वास्नी : कस्तो भ्रम ? लोग्ने : म निदाएको थिएँ भनेर । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
पूर्ण विवरण