–उमा केसी, मुलसरी रोकामगर रोल्पा थवाङकी सामुदायिक अगुवा हुनुहुन्छ । सामुदायिक अगुवा हुनुअघि उहाँमा प्रजनन स्वास्थ्यबारे धेरै भ्रम भएकाले यस विषयमा खुलेर बोल्न लजाउने गर्नुहुन्थ्यो । सुरक्षित गर्भपतनको विषय मुलसरीका लागि लाजको विषय थियो । प्रजनन स्वास्थ्यबारे समुदायका दिदीबहिनीसँग कुराकानी गर्ने जिम्मेवारीसहित उहाँ सामुदायिक अगुवा छानिएपछि तालिमको अवसर जु-यो । तालिमपछि अगुवा रोकामगरमा रहेको भ्रम […]