सूर्यज्योति लाइफले भन्यो– हामीप्रति भ्रम फैलाइयाे

सूर्यज्योति लाइफ इन्स्योरेन्सले शृंखलाबद्ध रूपमा कम्पनीलाई नकारात्मक असर पुर्‍याउनेगरी आफूबिरुद्ध भ्रम फैलाइएकोभन्दै आपत्ति जनाएको छ ।