नेपालमा पर्याप्त मात्रामा स्यानिटरी प्याड र बेबी डाइपरको उत्पादन हुन्छ । देशमा वर्षमा कूल ४० करोड थान स्यानिटरी प्याड खपत हुन्छ, जसमध्ये २५ करोड थान विदेशबाटै आउँछ । तर, नेपालको उत्पादन क्षमता नै ६० करोड थान छ । यस्तै, बेबी डाइपरको उत्पादनमा पनि नेपाल आत्मनिर्भर हुँदा–हुँदै पनि आयात भइरहेको छ । सरकारले आयात निरुत्साहित गर्न आवश्यक नीति लिँदै उत्पादन लागत घटाउन सके स्वदेशको माग धानेर चीन र भारतका ठूलो बजारमा निर्यातसमेत गर्न सकिने अवस्था छ । प्रस्तुत छ, यस विषयमा केन्द्रीत रही नेपाल उ