सवारी चालक अनुपती पत्र बापत १४ करोड राजश्व संकलन

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र बुटवलले चालु वर्षको सात महिनामा १४ करोड बढी राजश्व संकलन गरेको छ।

सम्बन्धित सामग्री

वीरगञ्ज भन्सार भदौमा पनि राजश्व लक्ष्य पूरा गर्न असफल, आयात निर्यात दुवै घट्यो

वीरगञ्ज – मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार नाकाले चालु आर्थिक वर्ष २०७९/८० को भदौ महिनामा पनि लक्ष्यभन्दा कम राजश्व संलकन गरेको छ । भन्सारले भदौमा भन्सार विभागबाट पाएको राजश्व लक्ष्य भन्दा २७ प्रतिशत कम राजश्व संकलन गरेको हो । भन्सारले उपलब्ध गराएको तथ्यांक अनुसार भदौ महिनामा वीरगञ्ज भन्सार कार्यालयले १४ अर्ब १४ करोड २५ […]

हुम्लामा एक वर्षमा १४ करोड राजश्व संकलन

सिमकोट – हुम्लामा रहेका ११ वटा सरकारी कार्यालयबाट गत आर्थिक वर्ष ०७८/०७९ मा १४ करोड रुपैयाँ राजश्व संकलन भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्यायका अनुसार जिल्लामा कुल १४ करोड २ लाख ९८ हजार २३७ रुपैयाँ ५९ पैसा राजश्व संकलन भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयले सबैभन्दा बढी र नापी कार्यालयले […]

सवारी चालक अनुपती पत्र बापत १४ करोड राजश्व संकलन

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र बुटवलले चालु वर्षको सात महिनामा १४ करोड बढी राजश्व संकलन गरेको छ।...

पाँच महिनामा १४ करोडको चिज आयात

चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा १४ करोड २४ लाख रुपैयाँको चिज भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको आयात/निर्यात तथ्यांकले यस्तो देखाएको हो ।यस अवधिमा २ लाख १५ हजार किलो चिज भित्रिँदा राज्यलाई ४ करोड २६ लाख रुपैयाँ राजश्व संकलन भएको छ । नेपालले विदेशबाट ठूलो मात्रामा डेरीजन्य वस्तुको आयात गर्दै आएको विभागले जानकारी दिएको छ ।यहि अवधिमा २ करोड ४२ लाख रुपैयाँ बराबरको ३६ हजार किलो बटर समेत भित्रिएको छ । यसमार्फत राज्यले १ करोड ४१ लाख रुपैयाँ राजश्व संक

काठमाडौँ महानगरः ४ महिनामै २४३ करोड राजश्व संकलन, पार्किङ शुल्क मात्रै १४ लाख

काठमाडौँ महानगरपालिकाले उठाउने घरबहाल कर बढेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि कात्तिकसम्म महानगरले ६६ करोड ४१ लाख घरबहाल कर उठाएको छ ।यो महानगरको वर्षिक लक्ष्यको ३७.९५ प्रतिशत हो । वर्षभरीमा महानगरले १ अर्ब ७५ करोड रुपैयाँ घरबहाल कर उठाउने लक्ष्य राखेको छ ।गत आर्थिक वर्ष ०७७/०७८ को ४ महिनामा महानगरले ३३ करोड ५२ लाख घरबहाल कर उठाएको थियो । महानगरले गत आर्थिक वर्षमा १ अर्ब ३६ करोड ५० लाख घरबहाल कर उठाउने लक्ष्य राखेकोमा यसवर्ष भन ३८ करोड बढीको लक्ष्य राखेको हो । यसैबीच महानगरले सम्पत्ती, बहाल तथा पट्टा बापतबाट ४ करोड ६३ लाख कर उठएको छ । गत वर्ष महानगरले यस्तो कर ९८ लाख मात्रै उठाएको थियो । चालु आर्थिक वर्षको ४ महिनामा सम्पत्ति कर ३५ करोड ५२ लाख रुपैयाँ उठिसकेको महानगरले जनाएको छ । गत वर्षको यो अधिमा सम्पत्ति कर १८ करोड १३ लाख मात्रै उठेको थियो । चालु आर्थिक वर्षमा महानगरले सम्पत्ति करबापत ८० करोड रुपैयाँ असुली गर्ने लक्ष्य लिएको छ ।भूमिकर तथा मालपोतवपत ५९ लाख रुपैयाँ कर उठेको छ । घरजग्गा रजिष्ट्रेशन दस्तुरवापत १४ करोड ६७ लाख कर उठाईसकेको छ ।चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा महानगरले पार्किङ शुल्कवापत १४ लाख, नक्सापास दस्तुरवापत २३ करोड ९६ लाख रुपैयाँ कर आम्दानी गरिसकेको छ । महानगरले सार्वजनिक गरेकोपहिलो चौमासिक विवरणमा देखाईए अुनसार ३४ शिर्षकमा कर संकलन भएको छ । यो ४ महिनामा महानगरले २ अर्ब ४३ करोड ९८ लाख कुल राजश्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको २६.८५ प्रतिशत हो । महानगरले यो वर्ष ९ अर्ब ८ करोड ७० लाख राजश्व संकलनको लक्ष्य राखेको छ ।

तीन महिनामा भारतबाट भित्रियो १ अर्ब ५८ करोडको प्याज

चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा एक अर्ब ५८ करोड रुपैयाँको प्याज आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्ममा उक्त मूल्यको प्याज आयात भएको हो ।यस अवधिमा ४ करोड ३० लाख १५ हजार किलो प्याज आयात भएको छ । यसबापत सरकारले १४ करोड ३० हजार किलो राजश्व संकलन गरेको छ । आयातितमध्ये सबै प्याज भारतबाट मात्रै आयात भएको विभागले जानकारी दिएको छ ।यसैबीच, नेपालबाट चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा कतारतर्फ ८२ हजार रुपैयाँको प्याज निर्यात भएको छ । कतारमा नेपालबाट ५५० कि

राजश्व सङ्कलन झण्डै १४ करोडले बढ्यो

काठमाडौं। करदाता सेवा कार्यालय लम्कीमा गत वर्षको तुलनामा १४ करोड बढी राजश्व संकलन भएको छ। कार्यालयले चालू आर्थिक वर्षको नौ महिनामा ३९ करोड २० लाख रुपैयाँ राजश्व संकलन गरेको हो। गत वर्षको सोही अवधिमा लम्कीमा जम्मा २५ करोड ३६ लाख रुपैयाँ संकलन भएको थियो। कोरोना संक्रमणको जोखिम बढेपनि आन्तरिक कारोबारमा वृद्धि आउनुका साथै करदाता बढ्दा राजश्व पनि बढेको हो।

नेपालगञ्ज उपमहानगरपालिकाको आम्दानी १४ करोड

नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ मा १४ करोड ११ लाख रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७४-०७५ को तुलनामा २ करोड रुपैयाँ भन्दा बढी रहेको उपमहानगरले जनाएको छ । उपमहानगरले चालू आर्थिक वर्षमा १७ करोड ४१ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरेको छ ।