तीन महिनामा भारतबाट भित्रियो १ अर्ब ५८ करोडको प्याज

चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा एक अर्ब ५८ करोड रुपैयाँको प्याज आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्ममा उक्त मूल्यको प्याज आयात भएको हो ।यस अवधिमा ४ करोड ३० लाख १५ हजार किलो प्याज आयात भएको छ । यसबापत सरकारले १४ करोड ३० हजार किलो राजश्व संकलन गरेको छ । आयातितमध्ये सबै प्याज भारतबाट मात्रै आयात भएको विभागले जानकारी दिएको छ ।यसैबीच, नेपालबाट चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा कतारतर्फ ८२ हजार रुपैयाँको प्याज निर्यात भएको छ । कतारमा नेपालबाट ५५० कि

सम्बन्धित सामग्री

तीन महिनामा १ अर्ब ३३ करोडको चिया-कफी निर्यात

काठमाडौँ – नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको चिया र कफी विभिन्न देशमा निर्यात गरेको छ। भन्सार विभागका अनुसार २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको चिया र कफी नेपालले निर्यात गरेको हो। उक्त तीन महिनामा नेपालले १ अर्ब ३३ करोड ९९ लाख […]

एक महिनामा नेपालले बेच्यो भारतलाई १ अर्ब ७२ करोडको बिजुली

नेपाल विद्युत प्राधिकरणले पछिल्लो एक महिनामा भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ। प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरू गरेको थियो।

प्राधिकरणद्वारा एक महिनामा १ अर्ब ७२ करोड रुपैयाँको बिजुली भारतलाई बिक्री

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा एक महिनामा प्रतिस्पर्धी दरमा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षा यामको विद्युत् गत १९ जेठबाट आइएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युत् गृहको ३९ मेगावाट विद्युत् दैनिक रुपमा आइएक्समा […]

दुई महिनामा साढे २ अर्ब रकमान्तर, पीडित किसानलाई राहत दिन १ अर्ब

सरकारले पुस र माघ महिनामा २ अर्ब ५५ करोड रुपैयाँभन्दा धेरै बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयको साधारण प्रशासनतर्फ भैपरी आउने शीर्षकबाट बेमौसमी वर्षापीडित धान किसानलाई राहत दिनमात्रै गृह मन्त्रालयमा १ अर्ब रुपैयाँ रकमान्तर गरिएको छ । पीडितलाई यो रकम पहिलो चरणको राहतस्वरूप उपलब्ध गराइने सरकारले जनाएको छ । अर्थ मन्त्रालयले पुस र माघ महिनामा भएका रकमान्तर विवरण सार्वजनिक गरेको हो । विभिन्न मन्त्रालयहरूले गरेको प्रस्तावअनुसार ३६ शीर्षकमा रकमान्तर गरिएको मन्त्रालयले जानकारी दिएको छ । ठू

नेपाल बैंकले छ महिनामा १ अर्ब ४१ करोड नाफा कमायो

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा कमाएको छ । बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार बैंकले अघिल्लो वर्षको भन्दा ४.९३ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेपनि सञ्चालन नाफा भने २०.०८ प्रतिशतले घटेको छ ।

४ महिनामा १ अर्ब बढीका राउटर नेपाल भित्रिए

गएको ४ महिनामा १ अर्ब बढीका राउटर नेपालमा आयात भएका छन् । गत साउन देखि कार्तिकसम्म १ अर्ब ५५ करोड ७३ लाख ५ हजार बराबरका राउटर नेपाल भित्रिएका हुन् ।  भन्सार विभागकाको तथ्यांकमा पछिल्लो ४ महिनामा १ अर्ब बढीको ४ लाख ७५ हजार ५९९ पिस राउटर आयात भएको उल्लेख गरिएको छ ।  गत वर्षको सोही अवधिको भन्दा यस वर्ष ह्वात्तै आयात बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिक सम्म ८४...

नौ महिनामा १ अर्ब १५ करोडभन्दा बढीको ह्विस्की नेपाल भित्रियो

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १ अर्ब १५ करोड ४१ लाख ५२ हजार रुपैयाँको ह्विस्की बिभिन्न देशबाट नेपाल भित्रिएको छ। २०७७ साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको ह्विस्की नेपाल भित्रिएको हो। भन्सार विभागकाअनुसार उक्त मूल्यमा ६ लाख १९ हजार ८७३ लिटर ह्विस्की नेपाल भित्रिएको छ।

कर्णालीमा आगलागीबाट ९ महिनामा १ अर्ब ७१ करोडको क्षति

कर्णाली प्रदेशमा बितेको ९ महिनामा आगलागाीका घटनाबाट करिब १ अर्ब ७१ करोड बढीको क्षति भएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को चैत मसान्तसम्म कर्णालीका १० वटै जिल्लाको तथ्यांक आगलागीबाट १ अर्ब ७१ करोड १९ लाख बढी क्षति भएको पाइएको छ । भने आगलागीमा परि विभिन्न जिल्लाका ११ जनाले ज्यान गुमाएका छन् । भने सयौंका […]