केन्द्रबारे विवाद हुँदा गाउँपालिका अध्यक्षमाथि कुटपीट, पाँच प्रहरी सहित १४ घाइते

बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि कुटपिट भएको छ

सम्बन्धित सामग्री

वनभोजमा विवाद हुँदा एक युवकमाथि खुकुरी प्रहार

बुटवल : वनभोज खाने क्रममा विवाद हुँदा गुल्मीको मदाने गाउँपालिकामा एक युवकमाथि खुकुरी प्रहार भएको छ। मदाने गाउँपालिका-६ स्थित कन्के देउरालीमा वनभोज खान गएका स्थानीय १८ वर्षीय सन्तोष कुँवरमाथि सोही ठाउँका ३३ वर्षीय रमेश परियारले शुक्रवार आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन रानाभाटले जानकारी दिए। घाइते कुँवरको…

सर्लाहीमा दुई पक्षबीच कौडी उठाउने विषयमा विवाद हुँदा झडप

जनकपुरधाम– सर्लाही बजारमा कौडी उठाउने विषयलाई दुई पक्षबीच विवाद हुँदा झडप भएको छ। शनिवार दिउँसो नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा केहीजना घाइते भएका छन्। हरिवन नगरपालिका–११, स्थित पाडा बजारमा भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए। […]

बञ्चरेडाँडामा स्थानीयसँगको झडपमा ६ प्रहरी घाइते, १८ गाउँले नियन्त्रणमा

काठमाडौँ- नुवाकोटको बञ्चरेडाँडाका स्थानीय र प्रहरीबीच फोहोर फ्याँक्ने विषयमा विवाद हुँदा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने स्थानीयले ढुंगामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले अवरोध सिर्जना गर्नेहरुमध्ये १८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। सोमबार राति शहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहोर फ्याँक्न दिने सहमति भए पनि स्थानीयले […]

उदयपुरमा मतदान केन्द्रमा विवाद हुँदा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

मोरङ- उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा धाँधली गरी फर्जी मत खसाल्ने क्रममा विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रहरीले चलाएको गोलीबाट अन्य एक र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक प्रहरी घाइते भएको उदयपुर प्रहरीले जानकारी दिएको छ। मृत्यु हुने १८ वर्षीय वीरबहादुर कटुवालको छातीमा गोली लागेको हो। प्रहरीको गोलीले १३ वर्षीय […]

हिजो गोली चलेको सर्लाहीमा आज पनि झडप, मतदान अधिकृत र ७ प्रहरी घाइते

आइतवार गोली चलेपछि स्थगित गरिएको नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनमा आज पनि झडप भएको छ ।  बलारा नगरपालिका–८ को वडा अधिवेशनमा क्रममा विवाद हुँदा झडप भएको हो । झडपमा मतदान अधिकृत उमेशचन्द्र झा र अन्य ७ जना प्रहरी घाइते भएको सर्लाही प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार भीड नियन्त्रण गर्न अश्रुग्यास पनि प्रहार गरिएको थियो ।  अहिले भने अवस्थामा सामान्य रहेको डीएसपी बुढाथोकीले बताए । वडा अधिवेशनका क्रममा आइतवार प्रदेश २ का महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्...

खुकुरी प्रहारबाट एकजना गम्भीर घाइते

संखुवासभा : चिचिला गाउँपालिका–२ दिदिङमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार दिदिङका ५० वर्षीय दुर्गाबहादुर गुरुङ गम्भीर घाइते भएका हुन्। बिहीबार साँझ ७ बजेतिर सामान्य विवाद हुँदा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएका हुन्।खुकुरी प्रहारबाट गुरुङको टाउको, आँखा र शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। गुरुङको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि

रौतहटमा जग्गा विवाद हुँदा १० जना घाइते, ७ मोटरसाइकल जलेर नष्ट

रौतहटमा आफन्तबीच जग्गा विवाद हुँदा १० जना घाइते भएका छन् भने ७ वटा मोटरसाइकलमा आगजनी भएर नष्ट भएका छन् ।  चन्द्रनिगाहपुर–८ बस्तीपुरमा विक्रम चौधरी र श्रीराम चौधरी पक्ष विच हिजो (बिहीवार) राती झडप हुँदा विक्रम पक्षका ६ जना घाइते भएका छन् । श्रीराम पक्षका ४ जन सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी नारायण प्रसाद चिमोरीयाले जानकारी दिए ।

रुकुम पश्चिममा घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा दुई जना घाइते

रुकुम पश्चिम - रुकुम पश्चिममा घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा दुई जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका-३ खदीमा भएको विवादमा गोपाल विक र राजु विक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताउनुभयो । सामान बोकेको घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद भएको पनि उहाँले जानकारी दिनुभयो । झगडा गरेको आरोपमा गोपाल बोहरासहित केहीलाई प्रहरीले सोधपुछका लागि पक्राउ गरेको पनि प्रमुख प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

कुलदेवताको विषयमा विवाद हुँदा दाजुले गरे भाइको हत्या

जनकपुरधाम : महोत्तरीमा घरायसी विवाद हुँदा दाजुले आफ्नै भाइको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार घरको कुल देवताको विषयमा विवाद हुँदा  दाजुको परिवार मिलेर कुटपिट गरी भाइको हत्या भएको हो।लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहसहित उनका परिवारले कुटपिट गरी कान्छो भाइ ४५ वर्षीय लक्ष्मण साहको हत्या गरेका हुन्।जेठ २६ गते घरको देउताको विषयमा विवाद हुँदा रामचन्द्रसहित उनका परिवारले मिलेर लक्ष्मणमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। लक्ष्मणको उपचारको क्रमम