चीनको वाणिज्य मन्त्रालयले ‘बेल्ट एण्ड रोड’को साझा निर्माण अभियानमा आकर्षण बढिरहेको बताएको छ ।
यस सम्बन्धमा सोमबार चीनको राज्य परिषद्को सञ्चार कार्यालयले गरेको पत्रकार सम्मेलनमा चीनका वाणिज्य मन्त्री वाङ वनथाउ, उप वाणिज्य मन्त्री एवं अन्तर्राष्ट्रिय व्यापार वार्ताका उप प्रतिनिधि वाङ शौवन, उप वाणिज्य मन्त्री छन खमिङले सम्बन्धित विषयबारे जानकारी गराएका हुन्।
उक्त अवसरमा मन्त्री खमिङले सन् २०१३ यता चीनको वाणिज्य मन्त्रालयले ‘बेल्ट एण्ड रोड’को साझा निर्माणलाई अगाडि बढाउने क्षेत्रमा पाँचवटा उपलब्धि हासिल गरेको बताए...