चीनले तेस्रो बेल्ट एण्ड रोड फोरम आयोजना गर्दै

चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा धेरै विदेशी नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ।“चिनियाँ राष्ट्रपति सी जिनपिङले फोरमको उद्घाटन समारोहमा मुख्य सम्बोधन गर्नु हुनेछ र फोरममा भाग लिन आउनुभएका विदेशी नेता र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रमुखहरूका लागि स्वागत भोजको आयोजना गर्नु हुनेछ”, चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भने।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता हुने उक्त कार्यक्रममा आफू स

सम्बन्धित सामग्री

बीआरआई देशहरूका लागि उच्चस्तरीय आईपी सम्मेलन गर्दै चीन

चीनले सेप्टेम्बर ११ देखि १३ सम्म ‘बेल्ट एण्ड रोड’ मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ती (आइपी) सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ।

बीआरआई देशहरूका लागि उच्चस्तरीय आईपी सम्मेलन गर्दै चीन

चीनले सेप्टेम्बर ११ देखि १३ सम्म ‘बेल्ट एण्ड रोड’ मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ती (आइपी) सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ।

चीनले बीआरआई देशका लागि उच्चस्तरीय आईपी सम्मेलन गर्ने

चीनले सेप्टेम्बर ११ देखि १३ सम्म ‘बेल्ट एण्ड रोड’ मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ती (आइपी) सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ ।

बीआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी : सम्मानित नेता खनाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले बीआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी हुने बताएका छन् । बेल्ट एण्ड रोड फाउण्डेशनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै नेता खनालले चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विश्वका विभिन्न देशका जनता–जनताबीचको आपसी सहकार्य […]

बीआरआईका केही आयोजना अनुदानमा निर्माण गरिदिन चीनलाई माओवादी नेताको प्रस्ताव

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सन्देशका रुपमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत केही आयोजना अनुदानमा निर्माण गरिदिन प्रस्ताव गरेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वमा चीन पुगेको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँगको भेटमा प्रधानमन्त्री दाहालको सन्देशसहित उक्त प्रस्ताव गरेका हुन् । सस्तो ब्याजमा नभई केही […]

चीनको बेल्ट एण्ड रोड परियोजनामा विश्वका १५० देश सहभागी

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई)मा विश्वका १५० देश सहभागी भएका छन्। चिनियाँ स्टेट काउन्सीलर तथा विदेशमन्त्री वाङ यीले उक्त जानकारी दिएका हुन्। सन् २०२२ मा बीआरआईमा थप पाँच देश जोडिएको उनले बताए। सन् २०२३ मा बीआरआई परियोजनालाई लिएर तेस्रो अन्तर्राष्ट्रिय फोरमको आयोजना गर्ने तयारी चीनको रहेको छ। बीआरआईमा नेपाल पनि सहभागी रहेको छ।(बीबीसी)

सीले भने- २०२३ मा बेल्ट एण्ड रोड फोरम आयोजना गर्छौ

चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार चीनले अर्को वर्ष तेस्रो बेल्ट एण्ड रोड (बीआरआई) फोरम फर इन्टरनेशनल कोअपरेसनको आयोजना गर्ने विचार गरिरहेको बताएका छन् । यो फोरम कोभिड-१९ को महामारी सुरु भएयता रोकिएको छ ।

ऊर्जा मन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेट गरेकी छिन्। मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ। चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सुल्झाउने तथा ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ (बिआरआइ)को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिइन्।

राष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार विहान चीन प्रस्थान गरेकी छन् । बेइजिङमा आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम...