बाबुरामको निष्कर्ष : राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्छ, अस्थीरताको दुष्चक्रमा फस्दै नेपाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्‍ने बताएका छन् । विश्वासको मत नपाएर नेकपा एमाले नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा ट्‌वीट गर्दै भट्टराईले यस्तो उल्लेख गरेका हुन् । भूराजनीतिले देश तात्दै गरेको उल्लेख गर्दै भट्टराईले भन...

सम्बन्धित सामग्री

भिजिट भिसा व्यवस्थित बनाउने प्रस्ताव ल्याउन अध्यागमनलाई निर्देशन

काठमाडौँ : भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गरिने भएको छ। आज गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसहित गृह, परराष्ट्र, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र सम्बद्ध पदाधिकारीको बैठकले उक्त निष्कर्ष निकालेको हो। बैठकले यसबारे छिट्टै नयाँ निर्णय गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि प्रधानमन्त्रीसँगको पराम

अकोराव कोशी प्रदेशले जारी गर्यो ७ बुँदे घोषणापत्र

विराटनगर : सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) कोशी प्रदेशको पहिलो साधारणसभा तथा प्रदेश भेलाले सामुदायिक रेडियोको दीगोपनाका लागि प्रसारकहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।विराटनगरमा मंगलबार सम्पन्न साधारणसभाले ७ बुँदे घोषणा पत्र जारी गर्दै  यस्तो निष्कर्ष निकालेको हो।रेडियोको दीगोपना र क्षमता विकासका लागि सरकार र सरोकारवालासँग समन्वय गर्ने, प्रदेश सरकारलाई लोककल्याणकारी विज्ञापनको नीति ल्याउन र सामुदायिक रेडियोलाई उपलब्ध गराउने सहयोगलाई निरन्तरता दिन माग गर्ने, स

चुनावमा किन आयो जसपाको कमजोर नतिजा, यस्ता छन् १० कारण

काठमाडौँ । हालै सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले अपेक्षाकृत परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ । जसपा राजनीतिक समितिको बैठकपछि पार्टीले १० कारण औंल्याउँदै मातहतका कमिटीमा सर्कुलर पठाएको छ ।  जसअनुसार मधेश

अमेरिकामा हुने मातृ मृत्युदरमध्ये ८० प्रतिशत घटाउन सकिने एक प्रतिवेदनको निष्कर्ष

अमेरिकामा अहिले भइरहेको मातृ मृत्युदरमा ८० प्रतिशतले कमी ल्याउन सकिने एक अध्ययनले देखाएको छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (सिडीसी)ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा ८० प्रतिशत मातृ मृत्यु रोक्न सकिने उल्लेख छ । सन् २०१७ र २०१९ मा अमेरिकाका ३६ राज्यमा गरेको अध्ययनका आधारमा कुल गर्भवतीमध्ये २२ प्रतिशतले सुत्केरी हुनु अगाडि ज्यान गुमाउने गरेको देखिएको छ । त्यसैगरी २५ प्रतिशत गर्भवतीको सुत्केरी भइरहेका बेला वा सुत्केरी भएको सात दिनभित्रमा ज्यान जाने गरेको छ । बाँकी ५३ प्रतिशतले सुत्केरी भएको सात दिनदेखि एक व...

नेपालको आफ्नै ‘भर्चुअल’ मुद्रा सम्भव

काठमाडौँ । नेपालको आफ्नै भर्चुअल मुद्रा (करेन्सी) सम्भव रहेको अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको छ । आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउन नेपाल राष्ट्र बैङ्कले अध्ययन सुरु गरेको थियो । अध्ययनको प्रारम्भिक निष्कर्षमा नेपालको आफ्नै भर्चुअल मुद्रा बनाउन सम्भव रहेको देखिएको छ । तर यसका लागि धेरै कानुनी तथा नीतिगत व्यवस्थाहरू भने गर्नुपर्ने अध्ययनले औँल्याएको छ […]

शेखर समूहको निष्कर्षः सत्ता गठबन्धन घातक बन्दै

काठमाडौं, १० माघ । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले सत्ता गठबन्धन घातक बन्दै गएको निष्कर्ष निकालेको छ । आज भर्चुअल माध्यमले बसेको उक्त समूहको बैठकले गठबन्धन घातक बन्दै गएको निष्कर्ष निकालेको हो । बैठकमा सहभागी एक नेताका अनुसार स्थानीय चुनाव सार्न खोजेर घातक परिणाम ल्याउन लागिएको निष्कर्ष निकालिएको छ । चुनाव संविधान अनुसार समयमै […]

सर्वदलीय बैठक : एमालेबिना बसेर अर्थ नभएको निष्कर्ष

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा बोलाएको सर्वदलीय बैठकले एमालेबिना बसेर कुनै अर्थ नभएको निष्कर्ष निकालेको छ। सभामुखको भूमिकालाई लिएर एमालेले निरन्तर संसद् अवरोध गरेपछि सुझावको लागि सभामुखले राखेको सर्वदलीय बैठकपछि राष्टिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘प्रतिपक्षीको नेताहरू नआएपछि कुनै निष्कर्षमा पुग्न सकेन। प्रतिपक्षी दललाई बोलाएर फेरि सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौँ।’ बैठकमा सभामुखले एमालेलाई बैठकमा ल्याउन धेरै पहल गरेका भए पनि एमाले स

माओवादीको निष्कर्ष– हाम्रो पार्टीले आजको परिवर्तन ल्याउन मुख्य भूमिका खेल्यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्यायी कमिटी बैठकले नेपालको आजको परिवर्तन ल्याउन माओवादी केन्द्रले मुख्य भूमिका खेलेको निष्कर्ष निकालेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले प्रतिगमविरोधी संघर्षलाई अघि बढाएर आजको परिवर्तन ल्याउन माओवादी केन्द्रले मुख्य भूमिका खेलेको निष्कर्ष निकालेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “अध्यक्ष कम्रेड (पुष्पकमल दाहाल)...

आफ्ना सदस्यलाई राहत कार्यक्रम ल्याउन लघुवित्तकर्मीको जोड

लघुवित्तकर्मीहरुले ग्राहक सदस्यको भौतिक र व्यवसायिक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।कोरोना महामारीका कारण लघुवित्त क्षेत्रमा परेको असर र न्यूनिकरणका उपायबारे छलफल गर्न स्वावलम्बन विकास केन्द्रले गरेको छलफलका सहभागीहरुले यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरुले कोरोना महामारीको भयावह अवस्थाको कारण देश भरीको जनजीवन कष्टकर भएको वर्तमान अवस्थामा कर्मचारी तथा […]