जनकपुरधाम – पोखरी नै पोखरी भएको सहर हो जनकपुरधाम। कुनै बेला ‘५२ कुट्टी र ७२ कुण्ड’को नामले प्रख्यात जनकपुरधाममा अहिले अधिकांश पोखरी लोप हुने अवस्थामा पुगेका छन्। केही अतिक्रमणमा परेका छन् भने केही पोखरी कुरुप अवस्थामा छन्। धार्मिक एवं ऐतिहासिक पोखरीलाई उत्पादनसँग जोड्नसके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रचुर सम्भावना भएता पनि तीन वटै […]