टौदह पोखरी

काठमाडौँ,११ पुष । किर्तिपुर नगरपालिका– ६ मा अवस्थित टौदह पोखरी । यस पोखरीको बनावट अष्टकोण आकार एवं काठमाडौँ उपत्यकाको आकारसँग मिल्दोजुल्दो छ । पोखरीलाई कुनैपनि ठाउँबाट पूरा देख्न सकिदैन । यो पोखरी श्री कर्कट नागराजा नागरानीको बासस्थान रहेको किम्बदन्ती रहेको छ । तस्बिर : हरिराम भेटुवाल/रासस

सम्बन्धित सामग्री

विद्यालय पोसाकमा पोखरी घुम्न रोक

काठमाडौं । विद्यालय तथा कलेजको पढाइ छाडेर टौदह पोखरी घुम्न आउन रोक लागाइएको छ । खास गरी कक्षा ११ र १२ पढ्ने विद्यार्थी विद्यालयको पोसाकमै पोखरी घुम्न आउन थालेको गुनासो आएपछि समाजले विद्यालय पोसाकमा पोखरीमा नआउन आग्रह गरेको हो । आग्रह गर्दा पनि अटेर गरेपछि समाजले विद्यार्थीलाई पोखरी प्रवेशमै रोक लगाइएको जानकारी दिँदै समाजका अध्यक्ष […]

https://www.onlinekhabar.com/2020/03/843900

१ चैत, काठमाडौं । काठमाडौं नजिकै रहेको सुन्दर टौदह पोखरी चराचुरुंगीको खुला क्रिडास्थल हो । कीर्तिपुरको यो जलाशयमा थरीथरीका स्वदेशी तथा विदेशी चराहरु आउँछन् र उन्मुक्त भएर खेल्छन् । विभिन्न अध्ययनले नेपालमा ८ सय ७१ प्रजातिका …