पापुङमा रहेको भूत पोखरी

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ स्थित पापुङमा पर्ने भूत पोखरी । सोदु पोखरी नजिकै रहेको भुत पोखरीलाई धार्मिक हिसाबले समेत महत्त्वपूर्ण रुपमा लिने गरिएको छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस

सम्बन्धित सामग्री

दोहोरो मारमा तोक्पेगोलावासीः देशको विकासबन्दी, चीनको सीमाबन्दी

इटहरी । ताप्लेजुङको उत्तरी सिमाना तोक्पेगोलाका तेन्जिङ शेर्पा ६३ वर्ष पुगे । बाल्यकालदेखि अहिलेसम्म उनले गाउँ छाडेका छैनन् । उनी गाउँको सौन्दर्यको वर्णन गरेर अहिले पनि थाक्दैनन् । गाउँका प्राकृतिक सम्पदाले उनी आफै मोहित छन् । गाउँका सोदु पोखरी, फेम्फेमा झरना, भूत पोखरी, साउन महिनामा लाग्ने ढोक्प्या छिसी नामक जात्राको बखान गर्न उनी छुटाउँदैनन् । […]

पापुङमा रहेको भूत पोखरी

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ स्थित पापुङमा पर्ने भूत पोखरी। सोदु पोखरी नजिकै रहेको भूत पोखरीलाई धार्मिक हिसाबले समेत महत्वपूर्ण रूपमा लिने गरिएको छ। तस्वीर: सन्तोष पुर्कुटी/रासस

भूत पोखरी

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ स्थित पापुङमा पर्ने भूत पोखरी । सोदु पोखरी नजिकै रहेको भुत पोखरीलाई धार्मिक हिसाबले समेत महत्वपूर्ण रुपमा लिने गरिएको छ । तस्वीरः सन्तोष पुर्कुटी÷रासस

पापुङमा रहेको भूत पोखरी

ताप्लेजुङ, १२ भदौ: ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ स्थित पापुङमा पर्ने भूत पोखरी । सोदु पोखरी नजिकै रहेको भुत पोखरीलाई धार्मिक हिसाबले समेत महत्वपूर्ण रुपमा लिने गरिएको छ । तस्वीर : सन्तोष पुर्कुटी-रासस