सन्जिव कार्की आदर्श मानवता, आदर्श राज्य, आदर्श नैतिकता, आदर्श व्यबहार र आदर्श अनुशासन एका देशका कथा हुन । आजको आवश्यकता आधारभूत मानवीयता र सामान्य नैतिकता र इमानको हो । दु:खद स्थिति त्यो सामान्य चिज पनि दुर्लभ र संकटग्रस्त छ । इमान नैतिकता र अनुशासन डढेलाे लागे जत्तिकै भएको छ । बरु वनमा डढेलाे लागेपछि हराभरा […]