नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन्।
बिहीबार २९औं विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले...
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएका छन् । पार्टीनिकट महिला सङ्घद्वारा आज आयोजित भेलामा उनले कम्युनिष्ट विचार बोकेका सबै दल मिलाउने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए […]
दोधारा चाँदनी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ नं वडा कार्यालय भवनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनुपर्ने बताए । ‘सुशासनका लागि भ्रष्टाचार नियन्त्रण […]
काठमाडौं- असल कर्मका लागि उमेर साधक कि बाधक ? उमेरको श्रीबृद्धि कार्यकौशलको मापक हो या हैन ? शास्त्रले राजनीतिलाई नीतिहरुको राजा मान्छ । त्यसैले राजनीति गर्नुपर्ने व्यक्तित्व सधैं खुल्ला, सक्रिय, पारदर्शी, आकर्षक मात्र हैन, जनताको सर्वोपरी हितका लागि समर्पित हुनुपर्छ भन्ने मान्यता छ । अझ सधैं व्यस्त रहनुपर्ने राजनीतिक नेतृत्वका लागि उमेरको प्रसंगले कति अर्थ […]
‘हामीलाई जातका आधारमा केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीचमा विद्धेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ । त्यतिबेला हाम्रो देश जोगिँदैन । जोगाउन सकिदैन । हाम्रो विविधता छ । यो यथार्थ हो’, उनले भने ।
नेपाल र नेपालीको विकासका लागि आधारभूत शिक्षादेखि उच्च शिक्षा व्यावहारिक, नि:स्वार्थ, मित्रतापूर्ण र राष्ट्रिय हितका लागि हुनुपर्छ । शान्तिका लागि आफ्नो परिवार, समुदाय, समाज, संस्कृति, मानव अधिकार आदिमा विशेष ध्यान दिनुपर्ने हुन्छ । संघर्ष तथा द्वन्द्वले शान्ति कहिल्यै आउँदैन, अत: सदैव बन्धुत्वको भावनाको विकास गरी शान्ति शिक्षाको सञ्चार गर्नु आजको आवश्यकता हो । प्रत्येक देशमा […]
काठमाडौँ– नेपाल–चीन सम्बन्ध ऐतिहासिक, सौहाद्रपूर्ण रहेको र उक्त सम्बन्ध द्विपक्षीय हितका लागि हुनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । फ्रेन्सड्स अफ सिल्क रोड क्लब नेपालको आयोजनामा ‘हिमाल पारीको मित्रता’ विषयक आज भएको कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्धलाई द्विपक्षीय रुपमा अगाडि बढाउँदा दुई देशबीचको सम्बन्ध अझ बलियो हुने सुझाव दिए। नेपालले लिएको एक चीन […]
चितवन, १२ मंसिर : नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको रेसबाट ब्याक हुने संकेत गरेका छन् । उनले पार्टी एकता कायम हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताएका छन् । ‘पार्टी एकता कायम गर्नुपर्छ । त्यही मेरो मान्यता हो । पार्टीको हितका लागि अध्यक्षले सही निर्णय लिनुहुन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने । सञ्चारकर्मीले वरिष्ठ उपाध्यक्षको […]
काठमाडौं। पाकिस्तानका विदेशमन्त्री मोहमद कुरेशीले नेपाल र पाकिस्तानबीच पारस्परिक हितका सबै क्षेत्रमा सहकार्य हुनुपर्ने बताएका छन्। पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको भेटमा विदेशमन्त्री कुरेशीले नेपाल र पाकिस्तानबीच सुदृढ सहकार्यमा जोड दिएका हुन्। भेटका क्रममा उनले दुई देशबीचको सम्बन्धको महत्वबारे समेत प्रकाश पारेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ। उनले नेपालको परराष्ट्रमन्त्री नियुक्त भएका रघुवीर महासेठलाई राजदूतमार्फत बधाई समेत दिएका छन्।