चुनावमा कर्णाली करिडोरदेखि लालपुर्जासम्मको चर्चा

कैलाली । कैलालीको टीकापुर क्षेत्रमा सुकुम्वासी, मुक्तकमैयालाई लालपुर्जा वितरण, विमानस्थल सञ्चालन, औद्योगिक ग्राम स्थापना, रोजगारी सिर्जना निर्वाचनका मुख्य मुद्दा बन्दै आएका छन् । उम्मेदवार र राजनीतिक दल बिगतका निर्वाचनमा जस्तै अहिले पनि तिनै मुद्दालाई प्राथमिकतामा राखेर मतदाता समक्ष पुग्ने गरेका छन् । अहिलेको निर्वाचनमा कतिपय उम्मेदवार नयाँ भएपनि राजनीतिक दल र तिन उठान गर्ने मुद्दा भने परिवर्तन हुनसकेका छैनन् । हिजोका दिनमा उठेका चुनावका मुद्दामा सुकुम्वासीलाई लालपुर्जा, टीकापुर विमानस्थल सञ्चालन, औद्योगिक ग्रामस्थापना लगायतका कुनै पनि बिषयमा काम हुनसकेका छैनन् ।

सम्बन्धित सामग्री

जनकपुरधाममा ‘शेरे मधेस’ को चर्चा

धनुषा - जनकपुरधाममा हिजोआज शेरे मधेसको चर्चा चल्न थालेको छ । नेकपा एमालेका सचिव रघुवीर महासेठ र उहाँकी श्रीमती जुलीकुमारी महतो धनुषाबाट प्रतिनिधि सभामा जितेपछि एमाले कार्यकर्ताहरुले महासेठलाई ‘शेरे धनुषा’ को उपाधि दिएका छन्। एमाले कार्यकर्ताहरु शेरे मधेस भनेर प्रशंसा गरिरहेका छन् भने कतिले आलोचना गरिएको पनि देखिएको छ । हेमबहादुर मल्लको कीर्तिमान भत्कियो २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य चुनावमा धनुषाबाट निर्वाचित हेमबहादुर मल्ल र उहाँकी धर्मपत्नी शारदा मल्लले बनाएको कीर्तिमान यस पटक भ...

विद्युतीय मतदान : सधैँ चुनावअघि मात्रै चर्चा

विद्युतीय मतदानमा विश्वास नगर्दा हरेकपटकको चुनावमा मतपत्र छपाइ, मतदाता शिक्षा र मतगणनामा ठूलो धनराशि र समय खर्च प्रत्येक निर्वाचनमा विद्युतीय मतदान (इ–भोटिङ)को चर्चा हुने गर्छ । तर, जतिजति निर्वाचनको दिन नजिकिन्छ, यसको...

चुनावमा कर्णाली करिडोरदेखि लालपुर्जासम्मको चर्चा

काठमाडौँ,१५ कार्तिक । कैलालीको टीकापुर क्षेत्रमा सुकुम्वासी, मुक्तकमैयालाई लालपुर्जा वितरण, विमानस्थल सञ्चालन, औद्योगिक ग्राम स्थापना, रोजगारी सिर्जना निर्वाचनका मुख्य मुद्दा बन्दै आएका छन् । उम्मेदवार र राजनीतिक दल बिगतका निर्वाचनमा जस्तै अहिले पनि तिनै मुद्दालाई प्राथमिकतामा राखेर मतदाता समक्ष पुग्ने गरेका छन् । अहिलेको निर्वाचनमा कतिपय उम्मेदवार नयाँ भएपनि राजनीतिक दल र तिन उठान गर्ने […]

जसले यसपटकको चुनावमा गढ भत्काउन सक्छन्

काठमाडौँ : देशभर चुनावी चर्चा बढ्दो छ । राजनीतिक दलबाट तथा स्वतन्त्र उम्मेद्वार यसपटक चुनावी मैदानमा पेचिलो प्रतिष्पर्धा गरिरहेका छन् । यो पेचिलो प्रतिष्पर्धामा यतिबेला धेरै कोणबाट धेरै विचार तथा दृष्टिकोण सार्वजनिक भइरहेका छन् । काठमाडौँ क्षेत्र नं. १ मा यसपटकको चुनावमा सबैभन्दा धेरै ३२ जना उम्मेद्वार छन् । तर तीन जना सबैभन्दा धेरै चर्चा […]

चुनाव घोषणा नहुँदै पैसाको खोलो बग्ने चर्चा

काठमाडौं, ९ साउन । मंसिरमा हुने भनिएको निर्वाचनमा पैसाको खोलो बग्ला ? स्थानीय निकायको निर्वाचनमा कतिपय स्थानहरुमा करोडौंको चलखेल भएको नेताहरुले नै बताउन थालिसकेबाट प्रतिनिधि सभा निर्वाचनमा झन् ठूलो चलखेल हुने चर्चा छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावमा पैसाको ठूलो चलखेल हुनसक्ने बताए । उनले पूँजीपतिहरु चुनाव जित्ने अवस्था बनेको भन्दै कडा […]

फेरि लौरोकै चर्चा

काठमाडौं, ४ असार । देशमा फेरि लौरोको चर्चा भएको छ । स्थानीय चुनावमा लौरो चिन्हका बालेन साहले काठमाडौं र हर्कराज साम्पाङले धरानबाट मेयर जित्दा लौरो चिन्ह लिएका थिए । यसले लौरोको लोकप्रीयता बढेको छ । हुँदा हुँदा आज नेपालमा सुनको लौरो लिएर एकजना विशिष्ट अतिथि आइपुगेका छन् । ती विशिष्ट अतिजिथ हुन् दुबईका राजकुमार शेख […]

चुनावमा कमजोर भएपछि जसपा र लोसपामा सुरु भयो एकताको बहस

स्थानीय तहको चुनावमा तराई मधेसमै कमजोर भएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पुनः गठबन्धन तथा एकताका लागि चर्चा सुरु भएको छ ।१० महिना आगाडि जसपा विभाजन भएर लोसपा नेपाल गठन भएको थियो । स्थानीय तह निर्वाचनमा जसपा नेपाल सत्तारुढ गठबन्धनमा प्रतिस्पर्धामा उत्रिएको थियो भने लोसपा अलग्गै थियो । यद्यपि आफ्नो आधार क्षेत्र तराई मधेसमै दुवै दल कमजोर भए ।विगतको चुनावमा तत्कालीन राजपा (अहिलेको लोसपा) ले स्थानीय तहमा २५ पालिका जि

ओलीकाे टिप्पणी : एमालेबाहेकका उम्मेदवार चर्चा गर्न लायक छैनन्

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावमा उठेका अन्य दलका उम्मेदवारहरू चर्चासमेत गर्न लायक नरहेको टिप्पणी गर्नु भएको छ । अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरूको अधिकारको कुरा भए पनि उनीहरू चर्चा गर्न लायक नभएको बताउनु भएको हो । उहाँले भन्नुभयो,  ‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्न । किनभने चर्चा गर्न लायक नै छैनन् । केही कुरा गरिरहनु पर्ने आवश्यकता नै छैन । त्यस कारण म कसैको बारेमा केही भनिरहन चाहन्नँ ।’ आज आइतवार अन्...

जनता प्रगतिशिल एक्लै चुनावमा भिड्ने: त्रिपाठी

भैरहवा, २४ चैत : जनता प्रगतिशील पार्टी नेपालले स्थानीय निर्वाचनमा एक्लै लड्ने भएको छ । आज भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष हृदेश त्रिपाठीले कुनै पनि पार्टीसँग गठबन्धन नगरि एक्लै चुनावमा भिड्ने बताएका हुन् । उनले कुनै पनि पार्टीमा वैचारिक बहस नभएको र विगत देखि नेपाली राजनीतिको केन्द्रविन्दुको रुपमा राष्ट्रवाद रहेको तर देशभक्तिले खासै चर्चा […]

स्थानीय चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल होला ?

काठमाडौं, ५ माघ । सरकार स्थानीय चुनावको मिति घोषणा गर्न अझै अलमलिएको छ । संविधान अनुसार ५ जेठ २०७९ अगावै स्थानीय तहका जनप्रतिनिधि नयाँ निर्वाचित भइसक्नुपर्छ । त्यस अगावै चुनाव हुने गरी मिति घोषणाको चर्चा छ । तर, सत्ता गठबन्धन प्रतिनिधि सभाको चुनावमा बढी केन्द्रित देखिदैछ । निर्वाचन आयोगले तत्काल चुनावको मिति घोषणा गर्न सरकारलाई […]