स्थानीय चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल होला ?

काठमाडौं, ५ माघ । सरकार स्थानीय चुनावको मिति घोषणा गर्न अझै अलमलिएको छ । संविधान अनुसार ५ जेठ २०७९ अगावै स्थानीय तहका जनप्रतिनिधि नयाँ निर्वाचित भइसक्नुपर्छ । त्यस अगावै चुनाव हुने गरी मिति घोषणाको चर्चा छ । तर, सत्ता गठबन्धन प्रतिनिधि सभाको चुनावमा बढी केन्द्रित देखिदैछ । निर्वाचन आयोगले तत्काल चुनावको मिति घोषणा गर्न सरकारलाई […]

सम्बन्धित सामग्री

यी क्षेत्रमा गठबन्धनभित्रै प्रतिस्पर्धा, कुन कुन ठाउँमा भयो पाँच दलीय तालमेल?

काठमाडौं : सत्ता गठबन्धनले चुनावी तालमेल भएका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। सत्ता गठबन्धनमा रहका ४ दल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबिच चुनावी तालमेल भएको हो। तालमेल भएको ठाउँमा मतदान गर्न अपिल गर्दै गठबन्धनले शुक्रबार तालमेल नभएका ठाउँमा मित्रवत प्रतिस्पर्धा गर्न अपिल गरेको छ।  कुन ठाउँमा भएन गठबन्धन? सत्ता गठबन्धनमा…

पाँच दलीय गठबन्धनले निर्वाचनमा तालमेल गरे संविधानविपरीत हुने: भीम रावलको

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरीत भएको टिप्पणी गरेका छन् । उनले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुन ैपनि कुरा नमिल्ने बताउँदै गठबन्धन गरे […]

बाबुरामको जिल्लामा तोडियो पाँच दलीय गठबन्धन, एमाले र जसपाबीच तालमेल

काठमाडौँ – पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णयविपरीत जसपाले गोरखामा एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ। जसपाका नेता डा. बाबुराम भट्टराईको गृहपालिका पालुङटार नगरपालिकामा एमाले र जसापबीच तालमेल गर्ने लिखित सहमति भएको हो। सार्वजनिक भएको सहमतिअनुसार पालुङ्टारको प्रमुखमा जसपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ भने उपप्रमुखमा एमालेका उम्मेदवारलाई सहयोग गर्ने सहमति पत्रमा दुवै पार्टीका […]

५ दलीय गठबन्धनको ‘भद्रगोल तालमेल’ ले एमाले उत्साहित !

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनको चुनावी तालमेल भद्रगोल भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उत्साहित हुन पुगेको छ । सुरुमा सत्ता गठबन्धनले ‘कसिलो’ तालमेलको गृहकार्य गरे पनि चुनावी मिति नजिकिदै जाँदा आपसमा हानथापले विभिन्न पालिकामा तालमेल नै छिन्नभिन्न भएको देखिन्छ । सत्तारुढ गठबन्धनभित्र बढेको भद्रगोलले चुनावी नतिजा आफ्नो पोल्टामा पर्ने एमाले नेता कार्यकर्ताको बुझाइ छ ।नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले उत्साहका साथ चुनावी अभियानमा होमिएको भ

मोरङमा ५ दलीय गठबन्धनबीच भएन चुनावी तालमेल

विराटनगरको मेयर र उपमेयरबाहेक मोरङका कुनै पनि स्थानीय तहमा सत्तारुढ ५ दलीय गठबन्धनमा आबद्ध दलहरूले चुनावी तालमेल गर्न सकेनन्। चुनावी तालमेलका लागि अन्तिम समय सम्म प्रयास गरेका दलहरूवीच भागबण्डामा कुरा नमिलेपछि चुनावी तालमेल हुन नसकेको हो।...

सत्तारुढ गठबन्धन बैठक : तालमेल र दलीय शक्तिको रिपोर्ट पठाउने समय थप

सत्तारुढ गठबन्धनको तालमेल र दलीय शक्तिको रिपोर्ट पठाउने समय थप भएको छ । यसअघि चैत मसान्तसम्म रिपोर्ट पठाउन भनिएकोमा अब ४ वैशाखसम्मको समय दिइएको छ ।   प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ...

सुनसरीमा पाँच दलीय गठबन्धनले वडा तहदेखि नै चुनावी तालमेल गर्ने

सुनसरीमा सत्तारुढ पाँच दलीय गठबन्धनले वडा तहदेखि नै चुनावी तालमेल गर्न कार्यदल गठन गरेको छ । जिल्लामा तालमेलको निर्णय गर्न नेपाली कांग्रेसका सचिव वीरेन्द्र साह, नेकपा माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो, नेकपा एकीकृत समाजवादीका सचिव वसन्त सुवेदी, जनता समाजवादी पार्टीका सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी रहेको कार्यदल गठन गरेको हो ।कार्यदलले स्थानीय नगर तथा गाउँपालिकाहरूको वस्तुगत अवस्था अध्ययन गरि चैत २६ गतेसम्म प्रतिवेदन प्रस्तुत गर्ने जनाएको छ । गठबन्धनमा आबद्ध सबै दलह

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

पाल्पा - आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन हुने भएकाे छ ।  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो । हिजाे संयन्त्रको बैठकले आउँदाे निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ । त्यसको सदस्यमा माओवादी केन्द्रका संयो...

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो ।बुधबार संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ ।त्यसको सदस्यमा माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद