काठमाडौं, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक मृगौला प्रत्यारोपण गरिसकेका छन् । उनलाई मृगौला दिन तयार धेरै निस्किए । सबैभन्दा उत्कृष्ट र म्याचिङ मिल्नेको लिए । रोचक पक्ष यो छ कि उनले दुवैपटक महिलाकै मृगौला लिए । नेकपा एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता झलनाथ खनालले पनि मृगौला प्रत्यारोपण गरे । उनले […]