भरतपुर महानगरमा 'बागी' उठेका जगन्नाथले फेरि दिए उम्मेदवारी

भरतपुर महानगरको निर्वाचनमा कांग्रेस बाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले पुनः प्रतिनिधि सभामा पनि उठ्ने भएका छन्।  उनले पौडेलले प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि उनी भरतपुर महानगरको मेयर पदमा...

सम्बन्धित सामग्री

‘थ्रेट नै थ्रेट’ का बिच भरतपुर महानगरमा कसरी फराकिलो मतान्तरले दोहोरिइन् त रेनु?

काठमाडौं : चितवनको भरतपुर महानगर। स्थानीय तहको निर्वाचन २०७९ मा यसपटक स्थानीय तहमा सबैभन्दा चासोका साथ हेरिएको थियो। कारण - रेनु दाहालको उम्मेदवारी। रेनुको उम्मेदवारी यसकारण पनि चासोमा थियो कि यसपटक कांग्रेसले सघाउँछ कि सघाउँदैन? वाम गठबन्धनमा गडबढी आएर सग्लो रहेको नेपाल कम्युनिस्ट पार्टी तीन टुक्रा भएसँगै कांग्रेस सभापति शेरबहादुर…

भरतपुर महानगर अपडेट : विजयले रेनुलाई उछिने

काठमाडौँ । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिनेका छन् । पछिल्लो समय लिड गरेकी दाहाललाई सुवेदीले उछिनेका हुन् । पछिल्लो परिणामअनुसार दाहालले १५४१ मत ल्याएकी छन् भने सुवेदीले १६११ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् । त्यस्तै उपमेयरमा काँग्रेस उम्मेदवार […]

भरतपुर महानगर अपडेट : रेनुले लिइन् अग्रता

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । अहिले भरतपुर महानगरपालिका वडा नम्बर १ को मतगणना भइरहेको छ । अहिलेसम्म तीन सय मतगणना भएको छ । जसमध्ये दाहालले ११६ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले दाहाललाई पछ्याएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भने ३५ मत प्राप्त गरेका […]

भरतपुर महानगर मतगणना अपडेट : रेनु दाहाल अघि अघि, एमालेका विजय पछिपछि

काठमाडौं, ३१ बैशाख। भरतपुर महानगरपालिकाको सुरुवाती अवस्थामा माओवादी केन्द्रकी मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता कायम गरेकी छिन् । उनलाई एमालेका विजय सुवेदीले पछ्याएका छन् । हालसम्म २८ भोटको गणना सम्पन्न भएको छ । जसमा रेनुले १२ भोट र विजयले ११ भोट ल्याएका छन् । उनीहरुबीच जम्मा १ भोटको फरक छ। उता, नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी […]

भरतपुरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी

भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र ) की रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट दाहालले उम्मेदवारी दर्ता गरेकी हुन् । उनीसँगै उपप्रमुखमा नेपाली कांग्रेसका भरतपुर नगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।दाहालको प्रस्तावकमा नेपाली कांग्रेस भरतपुर महानगर सचिव र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी […]

भरतपुर महानगर : बागीकै डर, बागीकै भर

जसरी विजय सुवेदीले बागी उम्मेदवारको भर गरेका छन्, त्यही खालको डर महानगरमा फेरि मेयर बन्ने आकांक्षासहित उम्मेदवारी दिएकी रेनु दाहाल छ ।

भरतपुरकाे मेयरमा विप्लव समूहका शर्माकाे स्वतन्त्र उम्मेदवारी

चितवन – नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा माओवादीका नेता दुर्गाप्रसाद शर्माले भरतपुर महानगरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराउनुभएको छ ।  शर्माले आज साेमवार मनोनय स्थलमा पुगेर भरतपुरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराउनुभएको हो । शर्मा विप्लव समूहका भरतपुर महानगर इन्चार्ज पनि हुनुहुन्छ ।