भरतपुर महानगर अपडेट : रेनुले लिइन् अग्रता

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । अहिले भरतपुर महानगरपालिका वडा नम्बर १ को मतगणना भइरहेको छ । अहिलेसम्म तीन सय मतगणना भएको छ । जसमध्ये दाहालले ११६ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले दाहाललाई पछ्याएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भने ३५ मत प्राप्त गरेका […]

सम्बन्धित सामग्री

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट

काठमाडौं- कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट घोषित भएको छ । देशभरिका अन्य छ महानगरपालिकालाई पछि पार्दै भरतपुर उत्कृष्ट भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो । आगामी आव २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय […]

भरतपुर महानगर र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध स्थापित

काठमाडौं, २३ कार्तिक । चितवनको भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध स्थापित भएको छ । आज (बिहीबार) सिंहदरबारस्थित् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उक्त समझदारीमा हस्ताक्षर भएको हो । भरतपुर महानगरकी प्रमुख रेनु दाहालले महानगर र सिगात्से शहरबीच स्थापित सम्बन्धबारे फेशबुकमार्फत जानकारी गराएकी छिन् । उनले लेखेकी छिन्- […]

६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगर

काठमाडौँ,९ असार । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रु छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदै छ । चालु आर्थिक वर्षको बजेट रु चार अर्ब ८५ करोड थियो । एक अर्बभन्दा बढी बजेट आउँदो वर्षका लागि थप गरिन लागेको हो । महानगरपालिकाका लेखा प्रमुख […]

भरतपुर महानगर कार्यपालिकामा काङ्ग्रेसको बहुमत

काठमाडौँ,२५ जेठ । भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको बहुमत भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यपालिकाको महिला सदस्यमा पाँचमध्ये चार जना कांग्रेसबाट निर्वाचित भएका छन् । कांग्रेसबाट वडा सदस्यमा सिर्जना […]

भरतपुर महानगर : गुरुयाेजनादेखि हेर्न लायक सहर बनाउनेसम्मका प्रतिबद्धता

चितवन – पालिका चुनावमा मेयर पद यसै पनि आकर्षक मानिन्छ । त्यसमाथि महानगरको मेयरले अर्कै रौनक थप्ने गर्छ । यस अर्थमा पनि महानगरको मेयरको टिकटका लागि सबै पार्टीमा धेरै आकाङ्क्षी देखिएका छन् ।  २०७४ सालको पालिका चुनावदेखि चर्चामा रहेको भरतपुर महानगर यस पटक पनि चर्चामा रहेको छ । सत्तारूढ गठबन्धनका दलहरू कांग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरको मेयर पद छोड्न चाहेको देखिएन ।  रेनु दाहाललाई फेरि भरतपुरको मेयर उम्मेदवार बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वयंले ठूलै कसरत गर्न...

एमाले भरतपुर महानगर कमिटीद्वारा चुनावी प्रतिवद्धतापत्र सार्वजनिक (पूर्णपाठ)

नेकपा एमाले भरतपुर महानगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमाले भरतपुर शुक्रबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।यस्तो छ सार्वजनिक प्रतिबद्धता पत्र (पूर्णपाठ) :

भरतपुर महानगर : विभाजित मतदातालाई गठबन्धनको भारी

मतदाताको आकलन र भरतपुर महानगर आफ्नै पोल्टामा आउनुपर्ने नेताहरूको अडानका बीच यहाँको राजनीतिक संघर्ष चर्काे छ । भरतपुरलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले आ-आफ्नो प्रतिष्ठाको विषय बनाएपछि यही महानगरका आधारमा अरूतिरको गठबन्धन के हुन्छ निक्र्योल हुने स्वयम् नेताहरू बताउँछन् ।

भरतपुर महानगर प्रमुख दाहाल र कतारका राजदूतबीच भेट

चितवन- भरतपुर महानगर प्रमुख रेनु दाहालसँग  नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले सोमबार शिष्टचार भेट गरेका छन् । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भेटवार्ता भएको हो ।  राजदूत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदूत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि […]

नेपाल समूहद्वारा भरतपुर महानगर कमिटीको समानान्तर समिति घोषणा

चितवन । चितवन नेकपा एमालेको माधव नेपाल समूहले चितवनमा भरतपुर महानगर कमिटीको समानान्तर समिति घोषणा गरेको छ । एमाले एकताका लागि विभिन्न पहल भईरहदा दुवै नेता आ–आफ्नै अडानमा कायम रहेपछि नेपाल समुहले अधिकांश स्थानमा समानान्तर समितिहरु घोषणा गर्दै आईरहेका छन् । शनिबार भरतपुरमा आयोजित भेलाले विष्णुराज महतोको अध्यक्षतामा १७५ सदस्यीय महानगर कमिटी घोषणा गरेको हो […]

भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रित : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रित भएको बताएकी छन् । भरतपुर ६ केसरबागमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ३७ औँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै  प्रमुख दाहालले अन्नपूर्ण सहकारीले रचनात्मक काम गरिरहेको बताइन् ।सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न  सहकारीहरूको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउँदै उनले स्थानीय स्तरमा रोजगारी सृजना र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरू तय गरी अगाडि बढ्नुपर्ने बता