भरतपुरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी

भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र ) की रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट दाहालले उम्मेदवारी दर्ता गरेकी हुन् । उनीसँगै उपप्रमुखमा नेपाली कांग्रेसका भरतपुर नगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।दाहालको प्रस्तावकमा नेपाली कांग्रेस भरतपुर महानगर सचिव र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी […]