काठमाडौं : चितवनको भरतपुर महानगर। स्थानीय तहको निर्वाचन २०७९ मा यसपटक स्थानीय तहमा सबैभन्दा चासोका साथ हेरिएको थियो। कारण - रेनु दाहालको उम्मेदवारी।
रेनुको उम्मेदवारी यसकारण पनि चासोमा थियो कि यसपटक कांग्रेसले सघाउँछ कि सघाउँदैन? वाम गठबन्धनमा गडबढी आएर सग्लो रहेको नेपाल कम्युनिस्ट पार्टी तीन टुक्रा भएसँगै कांग्रेस सभापति शेरबहादुर…