रविविरुद्धको रिटमा अन्तरिम आदेश भएन, कारण देखाऊ आदेश जारी

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा भएको सुनुवाइपछि अन्तरिम आदेश भने दिएन । सुनुवाइको क्रममा रविका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको जिकिर […]

सम्बन्धित सामग्री

टुकुचा अतिक्रमण विवाद : महानगरलाई कारण देखाऊ आदेश जारी

काठमाडौं : टुकुचा खोलाको अतिक्रमण हटाउनेसम्बन्धी विवादमा काठमाडौं महानगरपालिका विरुद्ध परेका २१ मुद्दामा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ।उच्च अदालतका न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले आज महानगरको नाममा कारण देखाऊ आदेश जारी गरेको अदालत प्रशासनले जनाएको छ। रिट निवेदकहरूको मागअनुसार अन्तरिम आदेश किन दिन नपर्ने हो त्यसको कारण पेश गर्न अदालतले आदेश दिएको हो।महानगरपालिकाले केही दिन अघिदेखि टुकुचा खोला खोज्न भन्दै जयनेपाल हल परिसरदेखि हात्तीसार, कमलपोखरी क्षेत्रमा उत्खनन

संवैधानिक निकायको नियुक्तिमा अन्तरिम आदेश दिन अस्वीकार, कारण देखाऊ आदेश

काठमाडौं, ९ चैत्र । संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिटविरुद्ध संवैधानिक इजलासले सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वकिार गरेको छ । इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । संवैधानिक निकायमा अध्यादेशमार्फत् तत्कालीन केपी शर्मा ओली सरकारका पालामा भएका नियुक्ति संविधान विपरित भन्दै परेको रिटमाथि सुनुवाई भएको हो । संवैधानिक निकायमा केपी […]

संवैधानिक आयोगमा नियुक्त ५२ पदाधिकारीविरुद्धको मुद्दामा जारी भएन अन्तरिम आदेश

काठमाडौँ । विभिन्न संवैधानिक आयोगहरूमा नियुक्त ५२ पदाधिकारीको नियुक्ति प्रक्रिया संविधान विपरीत भन्दै परेको रिटमा संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संवैधानिक इजलासले बुधवार (आज) सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । अन्तरिम आदेश भने नहुने उल्लेख गरिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश […]

कुलमानविरुद्धको रिटमा अन्तरिम आदेश जारी भएन

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।रिट निवेदक हितेन्द्रदेव शाक्यले कुलमानलाई काम गर्न नदिन अन्तरिम आदेशको माग गरे पनि अदालतले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको हो । यद्यपि सरकारसँग कारण देखाऊ आदेश भने माग गरेको छ । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूलाई हटाएर प

लुम्बिनी प्रदेशका जसपा सांसदको रिटमा अन्तरिम आदेश जारी भएन

काठमाडौं। सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशका ३ सांसदलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिनु पर्ने/नपर्नेमा लुम्बिनी प्रदेशसभालाई कारण देखाऊ आदेश जारी गरेको हो। पार्टीको नीति विपरीत मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरी सरकारमा सहभागी भएकोमा जसपाले सन्तोषकुमार पाण्डेय, विजय यादव र कल्पना पाण्डेलाई संसद् पदबाट हटाइ कारबाही गरेको थियो।

जसपा विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, साउन २० । पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसला खारेजीको माग गर्दै जसपा नेता महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल अन्तरिम नहुने आदेश […]

महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश जारी भएन

काठमाडौं। सर्वोच्च अदालतले महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। जनता समाजवादी पार्टी(जसपा)को आधिकाकिरता अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको फैसलाविरुद्ध अन्तरिम आदेश माग्दै ठाकुरले रिट दायर गरेका थिए। बुधबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै कारण देखाऊ आदेश जारी गरेको हो।सर्वोच्चले जसपा अध्यक्ष उपेन्द्र यादवसहित अन्य विपक्षीहरुलाई लिखित जवाफसहित उपस्थित हुन भनेको छ।

जसपाको विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, साउन १० । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको विवादमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको छ । जसपा अध्यक्ष महन्थ ठाकुरको रिटमा आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको सुनुवाईपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफलका लागि साउन १५ गतेका लागि पेशी तोकेको हो । जसपाको आधिकारिकताका लागि […]

ज्येष्ठ नागरिकलाई कोरोना खोपको दोस्रो डोज अविलम्ब लगाउन सर्वोच्चको अन्तरिम आदेश

कोरोना विरुद्धको खोपको पहिलो डोज लगाइसकेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप अविलम्ब लगाउन सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अदालतले सरकारका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले सरकारलाई अन्तरिम आदेश गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।   गत फागुनमा सरकारले ज्येष्ठ नागरिकलाई कोरोनाको पहिलो खोप लगाएको थियो । तर खोप लगाएको १२ सप्ताह बिते पनि दोस्रो खोप नलगाउँदा ज्येष्ठ नागरिक चिरञ्जीवी गिरी सहितले सरकारलाई विप...