काठमाडौं, साउन २० । पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसला खारेजीको माग गर्दै जसपा नेता महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल अन्तरिम नहुने आदेश […]