काठमाडौं । साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा बराबरी खेलेको छ । शुक्रबार राति भएको खेलमा बोरुसिया मोन्चेनग्लाडबाखसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
मोन्चेनग्लाडबाखको मैदानमा भएको खेलको १० औं मिनेटमा अलसाने प्लिआले गोल गर्दै मोन्चेनग्लाडबाखलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा जोसुवा किमिचको...