काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति भएको खेलमा बायर्न एफ.सी अग्स्बर्गसँग १–० ले पराजित भएको हो । साविक विजेता बायर्न विरुद्धको खेलमा अग्स्वर्गलाई विजयी गराउन मेर्गीम बेरिसाले निर्णायक गोल गरे । मेर्गीमले खेलको ५९ औं मिनेटमा निर्णायक गोल गरे । बायर्नको यो हारसँगै अर्को दावेदार टोली बोरुसिया डर्टमण्ड […]