प्रदेश २ को सरकारमा महिलालाई समावेश नगरिएको भन्दै प्रदेशसभा सदस्य मञ्जुकुमारी यादवले असन्तुष्टि जनाएकी छन् । नेकपा एकीकृत समाजवादी पार्टीकी प्रदेशसभा सदस्य यादवले प्रदेश सरकारमा आफ्नो पार्टी सामेल भएको एक दिन नबित्दै समावेशिताको मुद्दा उठाएकी हुन् ।प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा स्टाटस लेख्दै मुख्यमन्त्री लालबाबु राउतलाई प्रश्नसमेत गरेकी छन् । मुख्यमन्त्री राउतले संविधानलाई कागजको खोस्टा बनाएको उनको आरोप छ । समाजिक सञ्जालमा प्रदेशसभा सदस्य यादवले लेखेकी छन्, ‘जुन संविधानको आध