प्रदेश २ : प्रदेशसभा नियमावली संशोधनका लागि मस्यौदा समिति गठन

प्रदेश २ को प्रदेशसभा नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरिएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले नियमावली संशोधन मस्यौदा समिति गठन गरेको हो । समितिमा प्रदेशसभा सदस्यहरु रामअशिष यादव, रामकुमार यादव, शिवचन्द्र चौधरी, सावित्रीदेवी साह र सुन्दरबहादुर विश्वकर्मा छन् ।समितिले नेपालको संविधान २०७२ को धारा १९३, १९४ र १९५ बमोजिमको कार्यक्षेत्र व्यवस्थित गर्ने, नियमावलीलाई समयानुकूल बनाउने, प्रदेशसभा र सचिवालयलाई व्यवस्थित एवं प्रभावकारी बनाउने काम गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।बैठकमा सभामु

सम्बन्धित सामग्री

प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

३१ जेठ, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गरिने भएको छ । यसको संशोधनका लागि सांसदहरु सहभागी भएको मस्यौदा समिति गठन गरिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभा कार्य सञ्चालन नियमावली …

प्रदेश २ : प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

जनकपुरधाम । प्रदेशसभामा नियावली संशोधन गर्न मस्यौदा समित गठन भएको छ । सोमबार भएको प्रदेशसभा बैठकमा सर्वसहमतीले पाँच सदस्यीय समिति गठन गरिएको हो । सांसद पारस साहको प्रस्तावमा प्रदेशसभाकलाई थप प्रभावकारी बनाउन मस्यौदा समिति गठन गरिएको छ । प्रदेशसभा कार्य सञ्चालन नियावली २०५७ लाई संशोधन गर्न सांसद साहले प्रस्ताव दर्ता गराएका...