चितवन : रत्ननगर नगरपालिका र आन्दोलनरत सात दलबीच कर समायोजन गर्ने सहमति भएको छ। दुवै पक्षबीच बुधबार राति कर समायोजन गर्ने ११ बुँदे सहमति भएका हो। सहमतिसँगै राजनीतिक दलले गर्दै आएको आन्दोलन र रिले अनसनका सबै कार्यक्रम फिर्ता भएको छ।
वार्ता टोलीका सदस्य लालबहादुर भट्टका अनुसार कर समायोजन भएपछि अहिले बढी तिरेका सेवाग्राह...