काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका- ९ भानु चोकमा बसले बुधवार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ घर भएका ४५ वर्षीय निरञ्जन श्रेष्ठ र उनकी ३० वर्षीय पत्नी मिनतारा श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नवराज अधिकारी जानकारी दिए । उनीहरू चढेको बागमती प्रदेशको ०३–००२–१८९५ नम्बरको मोटरसाइकललाई […]