चितवनमा गैँडाको आक्रमणबाट ७६ वर्षीय वृद्धको मृत्यु
पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार...
धनकुटा । धनकुटामा पुलबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ । धनकुटा नगरपालिका ९ मुलघाटमा रहेको पुलबाट खसेर एक जना वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा नगरपालिका-९ का ७५ वर्षिय छत्रमुखी साम्पाङ्ग रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । धनकुटा नगरपालिकाबाट साँगुरीगढी गाउँपालिकाको बुढिमोरङ्ग तर्फ जाने क्रममा पुलबाट करिब ३० मिटर […]
हावाहुरीसँगै चट्याङ् परेर सिराहाको गोलबजार नगरपालिका १० डण्डा टोलका एक वृद्धको मृत्यु भएको छ । गाउँदेखि पूर्वपट्टि खेतमा भैंसी चराउन गएका बेला शुक्रबार अपरान्ह चट्याङ् लागेर स्थानीय ६५ वर्षीय रावीन्द्र महतोको...
मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...