शान्तिसम्झौतापछि मधेस आन्दोलित

पूर्ण समावेशी लोकतान्त्रिक संविधान निर्माण नभएसम्म आन्दोलन गर्ने मधेसी दल मूलधारमा आइसकेका छन्। यद्यपि संविधान संशोधनको अजेन्डा कहिले सम्बोधन हुन्छ ? यसको जबाफ न उनीहरूसँग छ न सरकारसँग।...

सम्बन्धित सामग्री

धरानमा ट्रयाक्टर व्यवसायी आन्दोलित

राजस्व तिरेर खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै धरानका ट्रयाक्टर व्यवसायी आन्दोलित भएका छन्।...

महानगरविरुद्ध कवाडी व्यावसायी आन्दोलित (तस्बिरसहित)

महानगरपालिकाले कवाडी व्यवसायीहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।

कार्यालय बन्द गरेर हुलाक कर्मचारी आन्दोलित

सरकारले आउँदो वर्षदेखि अतिरिक्त हुलाक हटाउने नीति ल्याएपछि त्यसमा कर्मचारी आन्दोलित बनेका छन्।...

ट्रक व्यवसायीहरू आन्दोलित

लुम्बिनी – लुम्बिनी प्रदेशका ट्रक व्यवसायी आन्दोलित भएका छन्। नेपालमा मालसामान ओसारपसार गरी राष्ट्रिय गौरवका आयोजनादेखि सामान्य निर्माणसम्मका आपूर्तिका लागि प्रयोग गर्दै आएका ट्रक व्यवसायी अहिले भारतीय ट्रकले समस्या पारेको भन्दै आन्दोलित भएका हुन् । लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ, पश्चिमाञ्चल यातायात व्यवसायी समिति, वाणगङ्गा यातायात व्यवसायी समिति, राप्ति अञ्चल संयुक्त ट्रक व्यवसायी सङ्घ, लुम्बिनी […]

डिभिजन वन कार्यालयका कर्मचारी आन्दोलित

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले कार्यालयको मुख्य गेटमा ताला लगाएर आन्दोलित भएको हुन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत कर्मचारीहरुको ०७७ श्रावण महिना देखिको संचय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी रकम दाखिला नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । डिभिजन वन […]

नेपाल टेलिकमका कर्मचारी आन्दोलित

नेपाल टेलिकममा टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन्।...

नेपाल दूरसंचार प्राधिकरणका कर्मचारी आन्दोलित

१८ फागुन, काठमाडौं । दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । गत पुस २ गते व्यवस्थापनसमक्ष विभिन्न माग राखे पनि हालसम्म सम्बोधन नभएपछि आन्दोलित हुनु परेको कर्मचारीको भनाइ छ । प्राधिकरणको आधिकारिक ट्रेड युनियन नेपाल दूरसंचार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको अगुवाइमा कर्मचारीहरू आन्दोलित भएका हुन् । माग सम्बोधनका विषयमा […]

केयूकेएलका कर्मचारी आन्दोलित

काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारी आन्दोलित भएका छन्। केयुकेएलका क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलित भएका हुन्। कर्मचारीहरुले मेलम्ची खानेपानी सञ्चालन सुनिश्चित गराउन र खानेपानी सेवा सर्वसुलभ गराउने, ग्राहक सेवा अनलाइन सेवाबाट प्रवाह गराउने, साधारण सेयर (आइपिओ) निष्काशन गराउने, व्यवस्थापन पक्ष र क्रियाशिल ट्रेड युनियनहरुबीच २०७८ साउन ७ गते भएको सहमति अक्षरशः कार्यान्वयन […]

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका हुन्।...

विपी प्रतिष्ठानको बेथितिविरुद्ध धरानवासी पनि आन्दोलित

सुनसरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध धरानवासी पनि आन्दोलित भएका छन् । प्रतिष्ठान सुधारको माग राखेर २७औं दिनदेखि आन्दोलनमा उत्रिएका चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरुको आन्दोलनमा एैक्यबद्धता जनाउँदै आज धरानका सबै राजनीतिक दल र धरान नागरिक दवाव संजाल पनि आन्दोलित भएका हुन् । धरानवासीको वृहत् विरोध प्रर्दशनपछि कोणसभालाई सम्बोधन गर्दै धरान […]