जहाज निरन्तर भारततर्फ नै डाइभर्ट

गत जेठ १ गतेदेखि सञ्चालनमा रहेको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प भएको बताउनुभएको थियो । कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाज भैरहवामा अवतरण हुने उहाँको भनाइ थियो ।

सम्बन्धित सामग्री

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज डाइभर्ट, भैरहवा पुग्यो

जहाज प्रतिकुल मौसमका कारण डाइभर्ट भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए । नेपालगञ्जमा प्रयास गर्दा समेत नसकेपछि अहिले भैरहवामा ल्याण्ड भएको उनले बताए ।

किन डाइभर्ट भयो अन्तर्राष्ट्रिय उडानका तीन जहाज ?

अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका छन् । एयर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि एयर इन्डिया बनारस र फ्लाई दुबई र इन्डिगो एयरको जहाज लखनाउ डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डाइभर्ट भएका तीन जहाजमध्ये एयर इन्डिया र फ्लाई दुबईको जहाज पुनःअवतरण …

खराब मौसमका कारण जहाज भारत डाइभर्ट

काठमाडौँ : वर्षासँगै हावाहुरी चलेपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा अन्तरराष्ट्रिय उडान डाइभर्ट भएका छन्।भारतको नयाँ दिल्लीबाट आएका आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाजलाई लखनउ डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ।४५ मिनेट अवरुद्ध भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सेवा अहिले सञ्चालन भएको छ। नेपाल एयरवेजसहित कतार एयरवेज, इण्डिगो लगायतका प्रभावित बनेको अन्तरराष्ट्रिय उडान अहिले पूर्ववत् रूपमा चलिरहेका छन्।आन्तरिक उडानका जहाज समेत नियमित हुन थालेको विमानस्थ

बङ्गलादेश डाइभर्ट भएको नेपाल एयरलाइन्सको जहाज पुनः थाइल्याण्ड उड्दै

थाइल्याण्डको बैंकक उडानका क्रममा केही प्राविधिक समस्या आएपछि बङ्गलादेश डाइभर्ट भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए-३२० जहाज केहिबेरपछि पुनः बैंकक उड्ने निगमले जनाएको छ ।निगमका प्रवक्ता अर्चना खड्काका अनुसार काठमाडौँबाट बैंककका लागि उडेको आरए ४०१ उडान नम्बर रहेको जहाजको इन्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको सङ्केत गरेपछि बङ्गलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।“इन्डिकेटरमा धुवाँ आएको सङ्केत आएर डाइभर्ट गर

खराब मौसमका कारण दिल्लीबाट आएका दुई जहाज ‘डाइभर्ट’

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन विमानस्थलको मौसम बिग्रिएपछि भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई जहाज डाइभर्ट गर्नु परेको छ । नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज लखनउ डाइभर्ट भएको भिस्ताराले सामाजिक सञ्जालबाट अपडेट गरेको छ । दिल्लीबाटै आएको इण्डिगो एयरको जहाज नयाँ दिल्लीमै डाइभर्ट भएको छ । जापानको टोकियोबाट आएको नेपाल एयरलाइन्सको जहाज र कोरियाबाट आएको […]

काठमाण्डौ अवतरण हुनुपर्ने २ वटा जहाज दिल्ली 'डाइभर्ट', केही जहाज आकाशमै घुम्दै

काठमाण्डाै – काठमाण्डौमा ठूलो पानी परेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । भारतको दिल्लीबाट काठमाण्डौका लागि आएका दुई वटा जहाज काठमाण्डौमा अवतरण हुन नसकेपछि दिल्ली नै 'डाइभर्ट' भएका छन् । विस्तारा एअर र इन्डिगो एअरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ । पानी परेकै कारण केही जहाज भने आकाशमा घुमिरहेका छन् ।

काठमाडौं अवतरण हुनुपर्ने कतार एयरवेजको जहाज किन कोलकाता ‘डाइभर्ट’ भयो ?

१४ कात्तिक, काठमाडौं । आइतबार अपरान्ह सवा तीन बजे काठमाडौं विमानस्थलमा अवतरण हुनुपर्ने कतार एयरवेजको जहाज कोलकाता ‘डाइभर्ट’ भएको छ । यो जहाजले नेपालको आकाशमा निकै बेर फन्को मारेपछि काठमाडौं विमानस्थलमा अवतरण हुन सकेन । त्यसपछि उसलाई कोलकाता ‘डाइभर्ट’ गरिएको हो । यस्तो अवस्था आउनुमा सो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यस आसपासमा तीब्र गतिको […]

बुद्ध एयरको जहाज सुर्खेतमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट

बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ ।

बुद्ध एयरको जहाज सुर्खेतमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट

बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ । काठमाडौंबाट सुर्खेत आएको बुद्ध एयरको जहाज सुर्खेतको भेरी आसपासमा लागेको कुहिरोका कारणले विमानस्थलमा अवतरण...

धनगढीका लागि उडेको जहाज फिर्ता, काठमाडौंमा आपतकालीन अवतरण

धनगढी : काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज फर्किएर काठमाडौंमा नै गएर आपतकालीन अवतरण गरेको छ।काठमाडौंबाट धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर फेरि काठमाडौंमा अवतरण गरेको हो।बेलुकी ५ बजेर ३४ मिनेटमा काठमाडौंबाट धनगढीका लागि उडेको जहाज उडानको ११ मिनेटपछि नै काठमाडौं डाइभर्ट भएको धनगढी विमानस्थल कार्यालयले जानकारी दिएको छ।प्राविधिक कारणले जहाज डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ। डाइभर्ट भएको जहाजले काठमाडौंमा आपतकालीन अवतरण गरेको छ।