खराब मौसमका कारण जहाज भारत डाइभर्ट

काठमाडौँ : वर्षासँगै हावाहुरी चलेपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा अन्तरराष्ट्रिय उडान डाइभर्ट भएका छन्।भारतको नयाँ दिल्लीबाट आएका आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाजलाई लखनउ डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ।४५ मिनेट अवरुद्ध भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सेवा अहिले सञ्चालन भएको छ। नेपाल एयरवेजसहित कतार एयरवेज, इण्डिगो लगायतका प्रभावित बनेको अन्तरराष्ट्रिय उडान अहिले पूर्ववत् रूपमा चलिरहेका छन्।आन्तरिक उडानका जहाज समेत नियमित हुन थालेको विमानस्थ