खराब मौसमका कारण दिल्लीबाट आएका दुई जहाज ‘डाइभर्ट’

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन विमानस्थलको मौसम बिग्रिएपछि भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई जहाज डाइभर्ट गर्नु परेको छ । नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज लखनउ डाइभर्ट भएको भिस्ताराले सामाजिक सञ्जालबाट अपडेट गरेको छ । दिल्लीबाटै आएको इण्डिगो एयरको जहाज नयाँ दिल्लीमै डाइभर्ट भएको छ । जापानको टोकियोबाट आएको नेपाल एयरलाइन्सको जहाज र कोरियाबाट आएको […]

सम्बन्धित सामग्री

जहाज कुर्दाकुर्दै हुम्लामा ४ शिशुको ज्यान गयो

खराब मौसम र नागरिक उड्डयन प्राधिकरणको नियमका कारण जहाज नआउँदा जिल्ला अस्पताल हुम्लाबाट रिफर गरिएका ४ शिशुले उपचार अभावमा ज्यान गुमाएका छन् । दुर्गम जिल्ला हुम्लाको सिमकोटमा रहेको सिमकोट विमानस्थलमा लामो समयसम्म उडान नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।

किन दोहोरिन्छन् हवाई दुर्घटना ?

पछिल्ला आठ महिनामा दुई वायुयान दुर्घटनामा पर्दा ९४ जनाले ज्यान गुमाए । पटक–पटक विमान दुर्घटना भइरहनुमा कसको कमजोरी हो भन्ने विषय पेचिलो बनेको छ । नेपालमा विमान दुर्घटना हुनुमा धेरै दोष देखाउने प्रचलन छ । पुरानो जहाज, खराब मौसम, अनियमित मर्मतसम्भार, चालकको जोखिम मोल्ने प्रवृत्तिलगायतका कारण देखाएर पन्छिने गरिन्छ । तर, यथार्थ यीभन्दा धेरै भिन्न […]

किन दोहोरिन्छन् हवाई दुर्घटना ?

काठमाडौं । पछिल्लो आठ महिनामा दुई वायुयान दुर्घटनामा पर्दा ९४ जनाले ज्यान गुमाए । पटक पटक विमान दुर्घटना भइरहनुमा कसको कमजोरी हो भन्ने विषय पेचिलो बनेको छ । नेपालमा विमान दुर्घटना हुनुमा धेरै दोष देखाउने प्रचलन छ । पुरानो जहाज, खराब मौसम, अनियमित मर्मतसम्भार चालकको जोखिम मोल्ने प्रवृत्तिलगायतका कारण देखाएर पन्छिने गरिन्छ । तर, यथार्थ […]

हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाण्डाै - हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले ट्विटरमार्फत जहाज रहेको ठाउँ पत्ता लागेको जनाकारी दिनु भएको छ । उहाँका अनुसार जहाज मुस्ताङको थसाङ-२ सानोस्वारे क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सिलवालले ट्विटरमा दुर्घटनाग्रस्त विमानको तस्बिर पनि राख्नु भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । खराब मौसम र अँध्यारोका कारण रातभर रोकिएको खोजी काम आज बिहान ५ बजेदेखि सुरु भएको हो । हिजो बिहान ९ बजेर ५५...

सम्पर्कविहीन जहाजको खोजी बिहानैदेखि सुरु

खराब मौसम र रात परेपछि आइतबार साँझ रोकिएको जहाज खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मीको टोलीले आज बिहानैदेखि निरन्तरता दिएका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।

हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला पर्याे

काठमाण्डाै - हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले ट्वीटरमार्फत जहाज रहेको ठाउँ पत्ता लागेको र यसबारे थप विवरण आउन बाँकी रहेको बताउनुभएको छ । \खराब मौसम र अँध्यारोका कारण रातभर रोकिएको खोजी काम आज बिहान ५ बजेदेखि सुरु भएको छ । हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो । हिजो दिनभर हेलिकप्टर र स्थलमार्गमार्फत खोजी भइरहे पनि...

मानापाथी हिमाल आसपास क्षेत्रलाई आधार मानेर जहाजको खोजी जारी

मुस्ताङ : हराइरहेको तारा एयरको जहाजको खोजीलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ। पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सो जहाज सम्पर्कविहीन बनेको थियो। खराब मौसम र रात परेपछि आइतबार साँझ रोकिएको जहाज खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मीको टोलीले आज बिहानैदेखि निरन्तरता दिएका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। कार्यालयका प्रशासकीय…

बेपत्ता जहाजकाे खाेजीकार्य बिहानैदेखि सुरु

काठमाडाैँ- हराइरहेको तारा एयरको जहाजको खोजीलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ। पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सो जहाज सम्पर्कविहीन बनेको थियो। खराब मौसम र रात परेपछि आइतबार साँझ रोकिएको जहाज खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मीको टोलीले आज बिहानैदेखि निरन्तरता दिएका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले मानापाथी हिमाल आसपासको […]

सम्पर्कविहीन जहाजको खोजी बिहानैदेखि सुरु

हराइरहेको तारा एयरको जहाजको खोजीलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सो जहाज सम्पर्कविहीन बनेको थियो । खराब मौसम र रात परेपछि आइतबार साँझ रोकिएको जहाज खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मीको टोलीले आज बिहानैदेखि निरन्तरता दिएका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले मानापाथी […]

डेढ घण्टाभन्दा बढी आकाशमा घुमेपछि बल्ल अवतरण भयो कतार एयरवेजको जहाज

काठमाण्डौ –  कतारको दोहाबाट आएको जहाज डेढ घण्टाभन्दा बढी आकाशमा घुमेपछि बल्ल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान १० : ३० बजे अवतरण हुनुपर्ने जहाज खराब मौसम र विमानस्थलको चापका कारण १२ : १२ मा मात्र अवतरण भएको हो । अवतरण हुनुअघि जहाजले १० पटक आकाशमा फन्को लगाएको थियो । त्रिभुवन अन्तर्राष्ट्...