काठमाडौँ, २३ साउन। : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरुको परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा नेबिसंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघका महामन्त्री बलदेव तिमल्सिनाले लामो समय देखि रोकिएको परिक्षा स्थगित गरि विद्यार्थीलाई थप मानसिक तनाब दिने मात्र होइन परिक्षार्थीलाई अलमलमा नपार्नेगरी सबैलार्र्इ अनिवार्य खोपको ब्यबस्था गरि विकल्प सहित निर्णय गर्न सरकार समक्ष माग गरेका […]