काठमाडौं - सरकारले बर्खे धानको मूल्य तोकेको छ ।
बुधबार बेलुकी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले बर्खे धानको मूल्य तोकेको हो । २०७५ /०७६ का लागि बर्खे धानको न्युनतम समर्थन मूल्य मोटा धानको २ हजार ३ सय ३१ रुपैया २२ पैसा र मध्यम धानको २ हजार ४ सय ६० रुपैया ५७ पैसा प्रतिक्वीन्टल कायम...