प्रकाशमानको श्रीमती र छोरा राजनीतिमा सक्रिय, बने महाधिवेशन प्रतिनिधि

 नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको श्रीमती र छोरा काँग्रेसको राजनीतिमा सक्रिय भएका छन् । सोमबार काठमाडौं क्षेत्र नम्बर ७ मा भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट प्रकाशमानका श्रीमती सिर्जना र छोरा प्रभाशमान महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।प्रकाशमान सिंह सभापतिमा उठ्ने भएपछि श्रीमती र छोरा पनि राजनीतिमा सक्रिय हुँदै महाधिवेशन प्रतिनिधि भएका हुन् । ०३२ सालमा काँग्रेसको क्रियाशील सदस्यता लिएकी भएपनि सिर्जना पछिल्लो समय काँग्रेस राजनीतिमा सक्रिय भूमिकामा आएकी थिइनन

सम्बन्धित सामग्री

ठूला दलका महाधिवेशनमा बहालवाला शिक्षक प्रतिनिधि

काठमाडौं । एमाले र कांग्रेसपछि माओवादीको महाधिवेशनमा पनि शिक्षक–प्राध्यापक प्रतिनिधिका रूपमा सहभागी भएका छन् । सरकारी सेवासुविधा लिएका शिक्षकलाई महाधिवेशन प्रतिनिधि बनाउनु कानुनविपरीत हो । शिक्षकले पार्टीको राजनीति गर्दा पेसा नै आलोचित छ । काठमाडौंमा जारी माओवादी केन्द्रको महाधिवेशनमा निकटको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकरबहादुर अधिकारी प्रतिनिधि बनेका छन् । शिक्षक संगठनको अध्यक्ष भए पनि […]

विनोद चौधरी भन्छन्– राजनीति सम्भावनाहरुको खेल हो

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार व्यवसायी विनोद चौधरीले महाधिवेशन प्रतिनिधि हुन पाउँदा खुशी व्यक्त गरेका छन्। महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मधेशी (खुल्ला)तर्फबाट उम्मेदवारी दिएका चौधरीले...

नेविसंघका पूर्वउपाध्यक्ष राईले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौं : नेविसंघका पूर्वउपाध्यक्ष नवीन राईले नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। ओखलढुंगा चिशंखुगढी–८ का राई कांग्रेसको १२औं महाधिवेशनमा ओखलढुंगा क्षेत्र नम्बर १ पूर्व क्षेत्रीय सचिव थिए।त्रिचन्द्र क्याम्पसबाट राजनीतिशास्त्र र सामाजिकशास्त्रमा स्नातक गरेका राई हाल कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । राईले आदिवासी जनजाति तर्फबाट कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन्। सानै उमेरदेखि नेपाल विद्यार्थ

जसपाका सांसद तामाङ कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौँ – रसुवाबाट निर्वाचित जसपाका सांसद प्रेमबहादुर तामाङ कांग्रसको माधिवेशन प्रतिनिधि चयन भएको पाइएको छ। २०७४ सालको प्रदेशसभा चुनावमा कांग्रेससँगको गठबन्धनमा नयाँ शक्तिबाट निर्वाचित तामाङ अहिले जसपाका बागमति प्रदेशसभा सदस्य छन्। तर उनी यो कार्यकाल सकिने वित्तिकै कांग्रेसबाट राजनीति गर्ने तयारीमा छन्। यसले गर्दा तामाङले जसपाको सांसद हुँदाहुँदै भित्रभित्रै कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित भएको सार्वजनिक […]

हाम्रो लोकतान्त्रिक प्रणाली स्खलित हुँदैछ

महेश आचार्यनेता, नेपाली कांग्रेसनेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै छ । देशैभरका अधिवेशनबाट विभिन्न प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधि चुनिने क्रम जारी छ । तर, महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा गुटगत राजनीति पनि फैलँदै छ । यस्तै, मंसिर अन्त्यमा हुने भनिएको केन्द्रीय महाधिवेशनको प्रतिनिधिका लागि कांग्रेसभित्र धेरै आकांक्षी देखिएका छन् । नेतृत्व फेरबदल हुनुपर्ने, पार्टीको विधिविधानअनुसार काम गर्ने, […]

खुमबहादुरका छोराले रोजे राजनीति

उमेरले २८ वर्ष पुगेका अनुराग खड्का नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । उनी दाङ जिल्लामै सबैभन्दा बढी मत प्राप्त गरेर महाधिवेशनमा निर्वाचित भएका छन् ।  महाधिवेशन प्रतिनिधिको लागि मंगलबार भएको मतदानबाट दाङका तीन वटै निर्वाचन क्षेत्रमा अनुरागको बराबर कसैले पनि मत ल्याउन सकेनन् ।जिल्लामा चुनिने ७० जना महाधिवेशन प्रतिनिधिमा उनी सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि बनेका छन् । जिल्लामा लोकप्रिय मत ल्याउने र कम उमेरका महाधिवेशन प्रतिनिधि अनुराग नेपाली काँग्रेसका प्रभावशाली नेता

बुवाको सपना पुरा गर्न भन्दै खुमबहादुरका छोराले रोजे राजनीति

दाङ । उमेरले २८ वर्ष पुगेका अनुराग खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । उनी दाङ जिल्लामै सबैभन्दा बढी मत प्राप्त गरेर महाधिवेशनमा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिको लागि मंगलबार भएको मतदानबाट दाङका तीन वटै निर्वाचन क्षेत्रमा अनुरागको बराबर कसैले पनि मत ल्याउन सकेनन् । जिल्लामा चुनिने ७० जना महाधिवेशन प्रतिनिधिमा उनी सबैभन्दा बढी मत […] The post बुवाको सपना पुरा गर्न भन्दै खुमबहादुरका छोराले रोजे राजनीति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशन : भूगोलमा खटिएका नछुटून्, नेतासँग सेल्फीमै रमाउने नअटून्

एमालेको दशौं राष्ट्रिय महाधिवेशनले सिंगो राजनीति तरंगित छ । जसकारण सबैको ध्यान एमालेमाथि केन्द्रित छ । ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिकाको एकैसाथ अधिवेशन गराएर तथा २७ कात्तिकमा देशैभर प्रायः सर्वसम्मत तरिकाले महाधिवेशन प्रतिनिधि छनोट गरेर एमालेले एकताको सन्देश दिएको छ । एमालेले राष्ट्रिय महाधिवेशन सर्वसम्मत गर्छ या निर्वाचन शैली अपनाउँछ भन्ने विषयमा आम […] The post एमाले महाधिवेशन : भूगोलमा खटिएका नछुटून्, नेतासँग सेल्फीमै रमाउने नअटून् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.