विनोद चौधरी भन्छन्– राजनीति सम्भावनाहरुको खेल हो

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार व्यवसायी विनोद चौधरीले महाधिवेशन प्रतिनिधि हुन पाउँदा खुशी व्यक्त गरेका छन्। महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मधेशी (खुल्ला)तर्फबाट उम्मेदवारी दिएका चौधरीले...

सम्बन्धित सामग्री

सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीति गर्‍यो- विनोद चौधरी [भिडियो]

करदाताहरूले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्ने कुराको हेक्का राज्यले राख्नुपर्ने बताए ।

विनोद चौधरीलाई म नेता मान्दिनँ, राजनीति उहाँको विषय होइनः हृदयेश त्रिपाठी

काठमाडौं, १३ कात्तिक । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं नवलपरासी १ मा नेकपा एमाले समर्थित उम्मेदवार हृदयेश त्रिपाठीले गठबन्धनका उम्मेदवार विनोद चौधरी कुनै नेता नभएको आरोप लगाएका छन् । ‘विनोद चौधरीले हामीलाई दुई घन्टा कुराउनुभयो, आउनुभएन । राजनीतिकर्मी वा नेता भएको भए पक्कै आउनुहुन्थ्यो । त्यसैले उहाँँ नेता होइन । त्यसबाहेक जे भन्नुस्, म मान्छु […]

विनोद चौधरी भन्छन्- पैसाका लागि राजनीतिमा आउनुपरेको होइन

काठमाडौं । उद्योगी, व्यवसायी तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफूले पैसाको लागि राजनीति नगरेको प्रष्ट पारेका छन् । दिगो आर्थिक विकास राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै देशमा बढ्दै गइरहेको आर्थिक समस्यालाई न्यूनीकरण गर्न राजनीतिमा आएको बताएका हुन् । उनले भने, ‘म संसद्मा दुई पटक बसिसके छ । अहिले नातिनातिना खेलाएर बस्नुपर्ने बेलामा हो । तर, […]

विनोद चौधरीको यस्तो क्रेज, प्रत्यक्ष चुनाव लड्न नवलपुरका जनताको ठूलो दबाब

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नेपालका एकमात्र डलर अर्वपति विनोद चौधरी आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि प्रत्यक्ष लड्ने तयारीमा जुटेका छन् । चौधरीले चुनाव लड्ने तयारी गर्नुमा जनताको दबाब पनि हो । हुन त चुनावी माहोल सुरु नहुँदै चौधरीले आफू अब ‘ब्यकडोरबाट राजनीति’ नगर्ने भन्दै प्रत्यक्षमा चुनाव लड्ने […]

राजनीतिको ‘फ्रन्ट’मै आएको छुः विनोद चौधरी

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू राजनीतिको ‘फ्रन्ट’मै आएको बताएका छन्। काठमाडौँमा पत्रकारहरुसँग कुराकानी गर्दै चौधरीले आफू अब पूर्णकालीन राजनीतिमा सक्रिय भएर लागेको बताएका हुन्। चौधरीले बाँकी जीवन कांग्रेसमै रहेर राजनीति गर्ने बताएका छन्।

काँग्रेसले कहिल्यै जित्न नसकेको क्षेत्रबाट चुनाव लड्न तयार छु : विनोद चौधरी

उद्योगपति एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अबको बाँकी जीवन राजनीतिमा बिताउने बताएका छन् । चौधरीले अबको राजनीतिक जीवन काँग्रेसमै बिताउने समेत स्पष्ट पारे । शुक्रबार ललितपुरस्थित भिभान्त होटलमा  काँग्रेस बिटमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने– ‘अब मेरो बाँकी जीवन राजनीतिमा बित्छ । ३० वर्ष व्यवसाय र राजनीति गरेँ । अबको राजनीति नेपाली काँग्रेस बाटै हुन्छ । काँग्रेसमा काम गर्न दिएन वा गर्न सकिनँ भने पनि काँग्रेसबाट राजनीति विश्राम ल

चौधरीको सक्रियताले कांग्रेसमा तरंग

नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिकिँदै गर्दा उद्योगपति विनोद चौधरी राजनीतिमा सक्रिय भएपछि जिल्लाको राजनीति तरंगित भएको छ । कांग्रेसको केन्द्रीय नेतृत्वमा आउन रुचि राख्दै उनले कार्यकर्ता भेटघाट तीव्र पारेका छन् ।

चौधरीको सक्रियताले कांग्रेसमा तरंग

नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिकिँदै गर्दा उद्योगपति विनोद चौधरी राजनीतिमा सक्रिय भएपछि जिल्लाको राजनीति तरंगित भएको छ । कांग्रेसको केन्द्रीय नेतृत्वमा आउन रुचि राख्दै उनले कार्यकर्ता भेटघाट तीव्र पारेका छन् ।