बुक बिल्डिङ प्रक्रियाबाट पहिलो आइपिओ

मुलुकमा बुक बिल्डिङ प्रक्रियाबाट पहिलोपटक प्राथमिक सेयरको मूल्य निर्धारण हुने भएको छ । सर्वोत्तम सिमेन्टले ६ माघमा डाकेको दोस्रो वार्षिक साधारणसभामा बुक बिल्डिङ विधिमा जाने विशेष प्रस्ताव लैजाँदै छ ।  कम्पनीमा...

सम्बन्धित सामग्री

सेयर बजार सुधार्ने अवसर

देशको अर्थतन्त्रको ऐनाका रूपमा बुझिने सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक गत २०७८ भदौ २ गते सबैभन्दा उच्च बिन्दु तीन हजार २०० पुगेको थियो । विसं २०७९ असारमा नेप्से परिसूचक झरेर एक हजार ८०० का बिन्दुमा आइपुगेको थियो । यो आलेख तयार गर्दै गर्दा नेप्से एक हजार ९६५ का बिन्दुमा छ । करिब २२ महिनाका अवधिमा नेप्से एक हजार ८०० र दुई हजार २०० का बिचमा घुमिरहेको छ । सेयर बजार सुधारका लागि यसबिच केही प्रयास भएका छन् । नयाँ दलाललाई इजाजतपत्र वितरण, बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्ने, केन्द्रीय बैङ्कले आफ्नो कठोर नीतिलाई केही लचिलो बनाई सेयर धि

परीक्षणमा बुक बिल्डिङमार्फत सेयर निष्कासन

प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन आइपिओ जारी गर्ने कम्पनीसँगै बुक बिल्डिङ विधिमार्फत आइपिओ निष्कासन हुँदै छ । नेपालको सेयर बजारमा पहिलोपटक बुक बिल्डिङ प्रक्रियामार्फत सर्वोत्तम सिमेन्टको सेयर औपचारिक रूपमा निष्कासनमा आइसकेको छ ।  बुक...

बुक बिल्डिङ प्रक्रियाबाट आइपिओ दुई महिनामा टुंगो लाग्ने

नेपाल धितोपत्र बोर्डमा लामो समयदेखि रोकिएको बुक बिल्डिङ विधिलाई अघि बढाइने भएको छ । बोर्डबाट निर्णय नहुँदा अड्किएको बुक बिल्डिङ विधिलाई दुई महिनाभित्र टुंगोमा पुर्‍याउने तयारी थालिएको हो । बोर्डका अध्यक्ष रमेशकुमार...

बुक बिल्डिङ विधिबाट आइपिओ ल्याउँदै सर्वोत्तम र रिलायन्स, मूल्य कति ?

नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट साधारण सेयर (आइपिओ) जारी गर्न लागेका सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आइपिओ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्नको लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।दुबै कम्पनी दिएको निवेदन अहिले प्रारम्भिक अध्ययनको चरणमा रहेको बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । ‘दुबै कम्पनीले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्नको लागि दिनुभएको आवेदन अहिले प्रा

नेपाल धितोपत्रद्वारा ‘आइपिओ’मा बुक बिल्डिङ विधि लागू

नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)मा बुक बिल्डिङ विधि लागू गरेको छ ।  यो विधिमार्फत