इन्टरनेटको स्पीड बढाउन पानी मुनी केबल बिछ्याउदै फेसबुक र गुगल

काठमाडौं, ३ भदौ । गुगल र फेसबुकले एसिया प्रशान्त क्षेत्रमा इन्टरनेटको स्पीड बढाउनुका साथै सामुन्द्रिक टापुसम्म इन्टरनेट पुर्याउने उदेश्यका साथ पानी मुनी इन्टरनेट केबल बिछ्याउने तयारी थालेका छन् । डब्ड एप्रिकोट नाम दिइएको उक्त परियोजनाले फिलिपिन्स, जापान, सिंगापुर, ताइवान, गुआम र इन्डोनेसियालाई कनेक्ट गर्ने जनाइएको छ । उक्त केबलको कुल लम्बाई १२ हजार किलोमिटर हुने […]

सम्बन्धित सामग्री

माघसम्म फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जाल दर्ता हुनुपर्ने

२३ माघभित्र फेसबुक, गुगल, इन्स्टाग्राम, ट्विटरलगायतका सामाजिक सञ्जालहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता नभए नेपालमा रोक लाग्ने भएको छ । सरकारले २७ कात्तिकदेखि टिकटक प्रतिबन्ध गरिसकेको छ । सामाजिक सञ्जालको प्रयोगलाई...

यसरी नेपालमा कर तिर्न आए गुगल र फेसबुक

२४ असार, काठमाडौं । गत वर्षको १५ जेठमा आएको चालू आर्थिक वर्षको बजेटमा फेसबुक, युट्युबलगायतमा नेपालबाट गरेको विज्ञापन गर्दा कर लिने व्यवस्था गरियो । गैरबासिन्दा व्यक्तिले उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर असुल गरिने भन्ने व्यवस्था गरिएको थियो । आर्थिक ऐनमा डिजिटल सर्भिस ट्याक्स लगाउने व्यवस्था भएसँगै त्यसमा मूल्य […]

करमा दर्ता भए गुगल, फेसबुक, माइक्रोसफ्टलगायत ६ कम्पनी

काठमाडौं : सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायत ६ वटा अन्तरराष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन्।नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी व्यवस्था गरेको थियो। सोही व्यवस्थाअनुसार हालसम्म छवटा विदेशी कम्पनी दर्ता हुन आएको ठूला करदाता कार्यालयका कर अधिकृत साधुराम पुडासैनीले जानकारी दिए। विद्युतीय से

भारतमा ‘फ्याक्ट चेक’ निकाय विवाद, सरकारले हटाउन पाउनेछ मन नपरेको समाचार

सूचना प्रविधिमन्त्री राजिभ चन्द्रशेखरका अनुसार सरकारको फ्याक्ट चेक निकायले गुगल, फेसबुक ट्वीटरजस्ता इन्टरनेटका झुठा र तथ्यहिन समाचार पत्ता लगाउनेछ ।

विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल अब फेसबुक, दोश्रोमा टिकटक

गत वर्षको अन्त्यमा सबैको मनपर्ने खोज इन्जिन गुगल विश्वको सबैभन्दा लोकप्रिय वेबसाइट डोमेनको शीर्ष स्थानबाट बाहिरियो। क्लाउडफ्लेयर राडार अनुशार गुगल दोस्रो सबैभन्दा लोकप्रिय डोमेनमा झरेको थियो । गत वर्षको अन्त्यमा सांसदहरुको आक्रमणको बावजुद टिकटकले अन्य सबै सामाजिक सञ्जालका प्रतिस्पर्धीहरूलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको थियो । २०२१ का लोकप्रिय डोमेनमा टिकटक पहिलो, गुगल दोश्रो र […]

ओटीपी नै ‘बाइपास’ ! गुगल-फेसबुक अकाउन्ट खतरामा

काठमाडौं, असार १३ । अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ । पछिल्लो सयम जिमेल, फेसबुकजस्ता कम्पनीबाट प्राप्त हुने केही ओटीपी प्रयोगकर्ताले नेपालका मोबाइल नम्बरबाट प्राप्त […]

फेसबुक, गुगल र ट्वीटरलाई जरिवाना गर्ने जापानको तयारी

७ असार, काठमाडौं।  जापान सरकारले विभिन्न ४८ वटा ठूलो प्रविधि कम्पनीहरुमाथि जरिवाना गर्ने तयारी गरेको छ । मुलुकमा आफ्नो कार्यालय नराखेको भन्दै जापानले फेसबुकको मातृ कम्पनी मेटासँगै गुगल र ट्वीटर लगायतका कम्पनीलाई जरिवाना गर्ने भएको हो । जापानले उल्लेखित विश्वस्तरीय कम्पनीहरुलाई आफ्नो मुलुकमा कार्यालय स्थापना गर्नका लागि गत मार्च सम्मको समय दिएको थियो । जापान […]

फ्रान्समा फेसबुक र गुगलमाथि २८ अर्ब जरिवाना

इन्टरनेट जाएन्ट गुगल र सोसल मिडिया कम्पनी फेसबुकमाथि युरोपेली मुलुक फ्रान्समा २८ अर्ब रुपैयाँ बराबरको जरिवाना भएको छ । फ्रेन्च नियामक निकायले फेसबुक र गुगलमाथि २३ करोड ७० लाख डलर अर्थात् २१ करोड युरो जरिवाना गरेको हो । त्यसमध्ये गुगलमाथि १५ करोड र फेसबुकमाथि ६ करोड युरो जरिवाना लागेको हो । अनलाइन ट्रयाकिङ अप्सनबाट बाहिरिने […]

ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध मुद्दा हाल्ने

एजेन्सी।अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगल कम्पनी र मुख्य कार्यकारी अधिकृतहरुविरुद्ध मुद्दा हाल्ने भएका छन्।आफूमाथि गलत तरिकाले प्रतिबन्ध लगाएको भन्दै उनले मुद्दा हाल्न लागेका हुन्। ट्रम्पले कालो सूचीमा राख्न,हटाउन वा रद्द गर्नेजस्ता प्रक्रिया रोक्न माग गरे। ६ जनवरीमा अमेरिकी संसद क्यापिटल बिल्डिङमा ट्रम्प समर्थकले हमला गरेपछि त्यसका लागि उक्साएको भन्दै ट्रम्पमाथि फेसबुक, ट्विटर र गुगलले प्रतिबन्ध लगाएका थिए।