विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल अब फेसबुक, दोश्रोमा टिकटक

गत वर्षको अन्त्यमा सबैको मनपर्ने खोज इन्जिन गुगल विश्वको सबैभन्दा लोकप्रिय वेबसाइट डोमेनको शीर्ष स्थानबाट बाहिरियो। क्लाउडफ्लेयर राडार अनुशार गुगल दोस्रो सबैभन्दा लोकप्रिय डोमेनमा झरेको थियो । गत वर्षको अन्त्यमा सांसदहरुको आक्रमणको बावजुद टिकटकले अन्य सबै सामाजिक सञ्जालका प्रतिस्पर्धीहरूलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको थियो । २०२१ का लोकप्रिय डोमेनमा टिकटक पहिलो, गुगल दोश्रो र […]

सम्बन्धित सामग्री

‘टिकटक नखोली सुखै छैन’

५ फागुन, पोखरा । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको करिब साढे ३ महिना हुन लाग्यो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले गत कात्तिक २७ गते त्यसलाई बन्द गरेको थियो । त्यसपछि टिकटक बन्दको मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन […]

टिकटक खोल्न सरकारलाई दबाब बढाइँदै

नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गरेको तीन महिना बढी भइसकेको छ। टिकटक बन्द गर्ने सरकारको निर्णयपछि टिकटक प्रतिनिधिले सरकारलाई खोल्न दबाब बढाएको पाइएको छ।...

‘टिकटक बन्द गर्नु लोकतन्त्र विपरीत हो’

नेपाल सरकारले सामाजिक सद्भाव र सामाजिक वातावरणमा खलल पुर्याउन भूमिका खेलेको भन्ने तर्कको साथमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेअनुसार नेपालमा बन्द भइसकेको छ। टिकटक, चिनियाँ कम्पनीले सञ्चालन गरिराखेको एउटा सामाजिक सञ्जाल हो। यो सञ्जाल यसअघि भारत, अमेरिकामा पनि प्रतिबन्ध लागिसकेको थियो। कतिपयले टिकटकलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई नियन्त्रण मुखी भन्दै सरकार उल्टो बाटोमा […]

टिकटक तत्काल खुलाऊ!

सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको सरकारी निर्णयविरुद्ध परेका रिट निवेदनहरूउपर सोमबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ।...

टिकटक बन्दको निर्णयविरुद्ध सर्वाेच्चमा रिटैरिट, सोमबारदेखि प्रारम्भिक सुनुवाइ

छोटा भिडियोमा आधारित सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदनको चाङ लागेको छ । टिकटक बन्द गर्ने निर्णयपछि अदालत खुलेको पहिलो दिन शुक्रबार सर्वाेच्चमा १० वटा रिट...

नेपालले बन्द गर्नुअघि यी २७ देशमा पनि बन्द गरिएको थियो टिकटक

सरकारले आज लोकप्रिय सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयमाथि पक्ष र विपक्षमा बहसहरू भइरहेका छन् ।

‘टिकटक लाइभ’मार्फत जुवा, दैनिक लाखौँकाे हारजित !

सामाजिक सञ्जाल ‘टिकटक’ फोटो राख्ने र अभिनय देखाउने मात्र होइन जुवा खलाउने ‘प्लेट फर्म’ पनि बनेको छ। ‘टिकटक लाइभ’मार्फत जुवा खेलाउने चार अभियुक्त पक्राउ परेपछि यो तथ्य खुलेको हो। प्रहरीका अनुसार...

सामाजिक सञ्जाल निर्वाचन आचारसंहिताका लागि चुनौति : भण्डारी

पोखरा । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जाल निर्वाचन आचारसंहिताका लागि चुनौति बनेको बताउनुभएको छ । निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा आइतबार सम्बोधन गर्दै उहाँले फेसबुक, टिकटक मात्र नभई लोकप्रिय बन्दै गएका अनलाइन मिडियाको व्यवस्थापन कठिन भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल नियन्त्रणमा सतर्कता अपनाउँदा पनि अन्तर्राष्ट्रिय कानूनको दायरा देखाई नेपालको कानुनले […]

फेसबुकले पनि खोल्यो टिकटक अकाउन्ट

काठमाडौँ– सामाजिक सञ्जाल फेसबुकले पनि टिकटक अकाउन्ट खोलेको छ। पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको टिकटकमा फेसबुकले पनि आफ्नो सहभागिता जनाएको हो। फेसबुकका सामाजिक सञ्जाल सल्लाहकार माट नर्भाराले टुइट गर्दै फेसबुकले टिकटक अकाउन्ट खोलेको जानकारी गराएका हुन्। फेसबुकले खोलेको टिकटक अकाउन्टमा कुनै पनि भिडियो भने राखिएको छैन। फेसबुकको आधिकारिक अकाउन्टलाई हालसम्म १९ हजार प्रयोगकर्ताले […]

लुम्बिनी वाणिज्य क्याम्पसमा सामाजिक सञ्जाल प्रयोगमा बन्देज

बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले कलेज र विद्यालयका परिसर, कक्षाकोठा र परीक्षा हलमा समेत टिकटक बनाउन थालेपछि टिकटक, फेसबुक, इन्स्टाग्राम र इमो जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न बन्देज लगाएको छ। सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको र कतिपय अवस्थामा अनुशासनको सीमा नाघेकाले क्याम्पस परिसरभित्र तस्बिर र भिडियो प्रयोग हुने सामाजिक सञ्जाल प्रयोगमा बन्देज लगाइएको क्याम्पस […]