यसरी नेपालमा कर तिर्न आए गुगल र फेसबुक

२४ असार, काठमाडौं । गत वर्षको १५ जेठमा आएको चालू आर्थिक वर्षको बजेटमा फेसबुक, युट्युबलगायतमा नेपालबाट गरेको विज्ञापन गर्दा कर लिने व्यवस्था गरियो । गैरबासिन्दा व्यक्तिले उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर असुल गरिने भन्ने व्यवस्था गरिएको थियो । आर्थिक ऐनमा डिजिटल सर्भिस ट्याक्स लगाउने व्यवस्था भएसँगै त्यसमा मूल्य […]

सम्बन्धित सामग्री

गुगल, फेसबुक लगायतका बहुराष्ट्रिय डिजिटल कम्पनीले कर तिर्न थाले - NepaliPatra

काठमाडौँ । नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले कर बुझाउन थालेका छन् । आन्तरिक राजस्व विभागका अनुसार नेपालमा दर्ता भएका गुगल, फेसबुक, टिकटक, माइक्रोसफ्ट, नेटफ्लिक्स लगायत १३ वटा बहुराष्ट्रिय डिजिटल कम्पनीले कर तिर्न थालेका हुन् । पहिलो पटक गएको साउनमा नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिरेका थिए । नेपालमा कम्पनी, […]