मध्यरातमा बम विष्फोट,चार घरमा लुटपाट, पाँचजना घाइते

सिरहाको लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले बम पड्काएर लुटपाट गरेका छन्।

सम्बन्धित सामग्री

नेपालगन्जमा बम विष्फोट, २ जना घाइते

३० कात्तिक, काठमाडौं । नेपालगञ्जको भृकुटीनगरमा आज बेलुकी बम विष्फोट हुँदा २ जना घाइते भएका छन् । दिवाकार मल्लको घरमा बम विष्फोट हुँदा सल्यानका डिल्ली बहादुर डिसी र कैलालीका धर्म बहादुर सुनार घाइते भएका हुन्। घटनाको थप विवरण आउन बाँकी छ।

बुटवलको मिलनचोकमा बम विष्फोट

बुटवल । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बम विष्फोट भएको छ । बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो । विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । यद्यपि घटनास्थलमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ […] The post बुटवलको मिलनचोकमा बम विष्फोट appeared first on राजधानी राष्ट्रिय दैनिक.

बुटवलमा बम विष्फोट

बुटवलको मिलनचोकमा बुधबार साँझ बम  विष्फोट भएकाे छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मिलनचोकमा अवस्थित सनराइज बैंकको अगाडि बम  विष्फोट भएकाे हो ।विस्फोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको  ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी ठग बहादुर केसीले रातोपाटीलाई बताए । बम विष्फोट भएको ठाउँमा नेकपा माओवादीको पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ । विष्फोटबाट ठूलो क्षति नभएको डिएसपी

रुसी पृथकतावादीको कब्जामा रहेको मोल्दोभाको ट्रान्सनिस्ट्रया क्षेत्रमा बम विष्फोट

काठमाडौं– युक्रेनको छिमेकी मुलुक मोल्दोभाको रुसी पृथकतावादीले शासन चलाइरहेको क्षेत्रमा बम विष्फोट भएको छ । मोल्दोभाको ड्निस्टर नदीपारि रुसी पृथकतावादीद्वारा सञ्चालित ट्रान्सनिस्ट्रया क्षेत्रमा बम विष्फोट भएको हो । ट्रान्सनिस्ट्रयाको टिरास्पोल शहरमा बम आक्रमण भएको त्यहाँको पृथकतावादी सरकारको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । सामाजिक सञ्जालमार्फत ट्रान्सनिस्ट्रियाको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विष्फोटबाट केही भवनमा क्षति पुगेको […]

इटहरीमा बम विष्फोट प्रकरण : हिमाल सुरक्षा परिषद्का अध्यक्षसहित चार जना पक्राउ

१८ चैत, विराटनगर । सुनसरीको इटहरीको एक घरमा बम विष्फोट भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले हिमाल सुरक्षा परिषद्का अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ । गत सोमबार राति इटहरी उपमहानगरपालिका– २ का अमिर श्रेष्ठको घरमा डेरागरी बस्ने लक्ष्मी थापाको कोठामा बम विष्फोट भएको थियो । विष्फोट हुँदा सोही स्थान बस्ने रविन थापा र लमजुङका […]

इटहरीमा बम विष्फोट, दुईजना घाइते

काठमाडौं : सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन्। इटहरी उपमहानगरपालिका– २ नवजागृति टोलमा सोमबार राति साढे १० बजे बम विष्फोट हुँदा इटहरी २ का २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजङ्ग गुरुङ घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।प्रहरीका अनुसार थापा बस्ने  कोठामा बम विष्फोट भएको थियो। बम विष्फोट हुँदा घाइते भएका थापाको विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको छ। गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

अफगानिस्तानको हेरातमा मिनी बसमा बम विष्फोट हुँदा ७ जनाको मृत्यु,९ घाइते

काठमाडौँ । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विष्फोट हुँदा चार महिलासहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ ।

पञ्जाबमा भारतीय सेनाको क्याम्प नजिकै बम विष्फोट, शहरमा अलर्ट जारी

पञ्जाबमा भारतीय सेनाको क्याम्प नजिकै बम विष्फोट भएको छ । पठानकोटस्थित भारतीय सेनाको क्याम्पको गेटमै ग्रिनेड विष्फोट भएको हो ।

दिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट, आतंकवादी आक्रमण हो कि होइन ?

१७ माघ, काठमाडौं । भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट भएको छ । भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठकै दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ बम विष्फोट भएको हो । विष्फोटबाट दूतावासमा भने क्षति पुगेको छैन । तर पार्किङ गरेर राखिएका केही कारका सिसा फुटेका दिल्ली प्रहरीले जनाएको छ । बम विष्फोट कसले […]