नेपालगन्जमा बम विष्फोट, २ जना घाइते

३० कात्तिक, काठमाडौं । नेपालगञ्जको भृकुटीनगरमा आज बेलुकी बम विष्फोट हुँदा २ जना घाइते भएका छन् । दिवाकार मल्लको घरमा बम विष्फोट हुँदा सल्यानका डिल्ली बहादुर डिसी र कैलालीका धर्म बहादुर सुनार घाइते भएका हुन्। घटनाको थप विवरण आउन बाँकी छ।

सम्बन्धित सामग्री

नेपालगञ्जमा बम विष्फोट, २ जना घाइते

काठमाडौं । नेपालगञ्जमा बम बनाउने क्रममा विष्फोट हुँदा नेकपा विप्लव समूहका दुई जना कार्यकर्ता घाइते भएका छन् । उपमहानगरपालिकाको-१० भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बिहिबार बम विष्फोट भएको हो । क्षेत्री नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको विद्यार्थी संगठनका बाँकेका जिल्ला अध्यक्ष भएको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रेसरकुकर बम बनाउने क्रममा विष्फोट हुँदा क्षेत्री र […]

सुनसरीमा बम विष्फोट हुँदा दुई जना घाइते

काठमाडौं । सुनसरीको इटहरीमा साेमबार राती भएको बम बिष्फोटमा परी २ जना घाइते भएका छन् । इटहरी– २ नवजागृति टोलमा राती ११ बजेतिर सुतली बम बिस्फोट हुँदा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन् । थापाको आँखामा चोट लागेकाले उपचारका लागि विराटनगर आँखा अस्पताल लगिएको छ भने […]

सुर्खेतमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते

सुर्खेतको वीरेन्द्रनगरमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते भएका छन् ।  वीरेन्द्रनगर नगरपालिका–७ स्थित कट्कुवा सामुदायिक वनमा शनिवार  बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

सुकुम्वासीकाे उठिबासा लगाएकाे भन्दै जनप्रतिनिधिकाे घरमा बम विष्फोट, दुई घाइते

झापा ।  दमक नगरपालिका ७ का वडाध्यक्ष भीम पौडेलको घरमा अज्ञात समूहले गएराति बम विष्फोट गराएकाे छ । बिस्फोटबाट २ जना घाइते भएका छन् भने घरमा सामान्य क्षति पुगेको छ ।   बमको छर्रा ...

दमक–७ का वडाध्यक्षको घरमा बम विष्फोट, दुई घाइते

७ जेठ, झापा । जिल्लाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा अज्ञात समूहले गएराति बम विष्फोट गराएका छन् । बिस्फोटबाट २ जना घाइते भएका छन् भने घरमा सामान्य क्षति पुगेको छ । बमको छर्रा लागेर सेमु राई र तिलोचन पोख्रेल घाइते भएका छन् । हातखुट्टामा चोट लागेका घाइते दुवैको अहिले दमकस्थित …