इटहरीमा बम विष्फोट प्रकरण : हिमाल सुरक्षा परिषद्का अध्यक्षसहित चार जना पक्राउ

१८ चैत, विराटनगर । सुनसरीको इटहरीको एक घरमा बम विष्फोट भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले हिमाल सुरक्षा परिषद्का अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ । गत सोमबार राति इटहरी उपमहानगरपालिका– २ का अमिर श्रेष्ठको घरमा डेरागरी बस्ने लक्ष्मी थापाको कोठामा बम विष्फोट भएको थियो । विष्फोट हुँदा सोही स्थान बस्ने रविन थापा र लमजुङका […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।